Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्वोच्चको आदेशले कांग्रेस विवादमा नयाँ मोड

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि पार्टीको आन्तरिक शक्ति–सन्तुलन फेरि नयाँ मोडमा पुगेको छ। गत पुस २७–३० गते सम्पन्न विशेष महाधिवेशनबाट बनेको गगन थापा ... थप हेर्नुहोस्

अभिव्यक्तिप्रति क्षमा माग्दै गृहमन्त्री गुरुङले भने– मेरो भाषा अलि ठाडो भयो

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा दिएको आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमा मागेका छन्। निर्मला पन्त हत्या प्रकरणको विषयमा सांसदहरूसँग भएको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो भाषा उपयुक्त नभएको... थप हेर्नुहोस्

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। यससँगै कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी बहसले नयाँ कानुनी मोड लिएको छ। प्रधानन्यायाधीश... थप हेर्नुहोस्

उपचारपछि साउन २६ गते स्वदेश फर्कँदै शेरबहादुर देउवा

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवा हाल हङकङमा रहेका छन्। उनी साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम... थप हेर्नुहोस्

३ करोडभन्दा माथिको घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र इजाजतपत्र (लाइसेन्स) का लागि... थप हेर्नुहोस्

चिनियाँ चासोबीच काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बत सम्मेलन रोकियो

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा आगामी भदौ ७ देखि १३ गतेसम्म आयोजना हुने तय भएको १७औँ इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) सम्मेलन सरकारले अन्तिम समयमा रोकिदिएको छ। सरकारको निर्देशनपछि स्थानीय आयोजक काठमाडौं विश्वविद्यालय... थप हेर्नुहोस्

सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइते भ... थप हेर्नुहोस्

कांग्रेसको सरकारमाथि १५ प्रश्न : सुशासनदेखि ग्यास संकटसम्म सरकार जवाफदेही बन्नुपर्छ

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा असफल भएको निष्कर्ष निकाल्दै सरकारसँग १५ वटा प्रमुख विषयमा सार्वजनिक जवाफ माग गरेको छ। बुधबार पा... थप हेर्नुहोस्

राहदानी ठेक्का प्रकरणमा सरकारको नियतमाथि कांग्रेसको प्रश्न

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राहदानी छपाइ ठेक्का प्रकरणमा सरकारको भूमिका शंकास्पद देखिएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। पार्टीले कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई विवादमा पारेर ठेक्का प्रक्रिया प्रभाव... थप हेर्नुहोस्

विभाजन टार्न सभापति गगन थापा आफैं सक्रिय

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद र विभाजनको जोखिमबीच सभापति गगन थापाले संस्थापन इतर पक्षका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवादको पहल गर्ने भएका छन्। कार्यदलमार्फत सहमति खोज्ने प्रयास प्रभावकारी हुन नसकेपछ... थप हेर्नुहोस्