Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका ... थप हेर्नुहोस्

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह बने लुम्बिनीमा मन्त्री

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । अपराधलाई राजनीतिले छोपेकै कारण व्यवस्थामाथि बदनामी भइरहेको छ । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइँदै छ। लुम्बिनी प्रदेशका नवनियुक... थप हेर्नुहोस्

एमाले लुम्बिनीमा तनाव, संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । पार्टी महासचिव शंकर पोखरेलको हस्तक्षेपछि नेकपा एमाले लुम्बिनीमा तनाव सिर्जना भएको छ । संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सप... थप हेर्नुहोस्

मदन पुरस्कारका लागि छानिए पाँच कृति

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं। मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैन... थप हेर्नुहोस्

आज यी नदीहरूमा बाढीको जोखिम

२०८१ श्रावण ८

ताजा नेपाल

बाढी पूर्वानुमान महाशाखाका आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । म... थप हेर्नुहोस्

एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

२०८१ श्रावण ८

ताजा नेपाल

नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी स... थप हेर्नुहोस्

राष्ट्रपतिमा कमला ह्यारिसलाई हिलारी क्लिन्टनको पनि समर्थन

२०८१ श्रावण ८

ताजा नेपाल

एजेन्सी । अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले उपराष्ट्रपति कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन्। यसअघि राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा नलड्ने घोषणा गर्दै ह्यारिसलाई समर... थप हेर्नुहोस्

कस्तो छ हरिवंशको स्वास्थ्य अवस्था

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं । अभिनेता हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्। कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना... थप हेर्नुहोस्

मंसिर २ गतेसम्म न्यूरोडको फुटपाथ विस्तार कार्य रोकियो

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ। साथै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमति समेत भएको छ। सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ... थप हेर्नुहोस्

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवा... थप हेर्नुहोस्