Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे कानुन व्यवसायी

२०८१ असार ३१

ताजा नेपाल

३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार ... थप हेर्नुहोस्

न्यूरोडको फुटपाथ निर्माण गर्न महानगरको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ सडक पेटी विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्य... थप हेर्नुहोस्

यी हुन् ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक

२०८१ असार ३१

ताजा नेपाल

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको तस्बिर पनि सार्वजनिक भएको छ। बीबीसीले ट्रम्पको हत्या प्रयसा गर्ने युवक थोमस म्याथ्यु क्रुक्सको तस्बिर सार्वजनिक गरेको हो। तस्बिर उनको स्क... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेलको सम्भावना

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट सहभागि हुने मन्त्रीहरुको प्रस्तावित नाम लगभग टुंगो लगेको छ। कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडे... थप हेर्नुहोस्

गृह लेखक, परराष्ट्र आरजु

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले दुई मन्त्रीको टुंगो लगाएको छ। कांग्रेसले भागबण्डामा परेका १० मन्त्रालयमध्ये दुई मन्त्रालयमा पठाउने सांसदको टुंगो लगाएको हो। जसअनुसार परराष्ट्र मन्त्रीमा आरजु राणा देउवा र गृहमन्त्रीमा रमेश ले... थप हेर्नुहोस्

स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २(१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र ... थप हेर्नुहोस्

आज प्रधानमन्त्री ओलीले शपथ लिंदै

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्न... थप हेर्नुहोस्

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

२०८१ असार ३०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६,२ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरक... थप हेर्नुहोस्

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

२०८१ असार ३०

ताजा नेपाल

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्व... थप हेर्नुहोस्

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवकको खुल्यो नाम

२०८१ असार ३०

ताजा नेपाल

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्‍याली सम्... थप हेर्नुहोस्