Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पीएसजी छाडेर रियल मड्रिडमा एमबाप्पे

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन पीएसजीसँगको सम्झौताको म्याद सकिएपछि निशुल्क ट्रान्सफरमा रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् । फ्रेन्च क्लब पीएसजीसाग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ । फ्रान्सेली ... थप हेर्नुहोस्

कहाँसम्म पुग्ला माधवको यात्रा ?

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले न त सरकार छाडेर प्रतिपक्षमा झुण्डमा मिसिने हैसियत राख्छ नत सरकारलाई नै पूर्ण रुपमा समर्थन गर्न सकेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन... थप हेर्नुहोस्

हावाहुरीले करोडौंको केरा सोत्तर

२०८१ जेष्ठ २१

ताजा नेपाल

चितवन । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो । पूर्वी चितवनको रत्... थप हेर्नुहोस्

नेप्से १३.५१ अंकले बढ्यो

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १... थप हेर्नुहोस्

देशभरका स्थानीय तह प्रमुखहरूआन्दोलित, प्रधानमन्त्री र अर्थमन्त्री भेट्न आए काठमाडौँ

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय निकायहरू आन्दोलनमा उत्रेका छन् । गाउँपालिका र नगरपालिका प्रमुखहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनल... थप हेर्नुहोस्

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

२०८१ जेष्ठ २०

ताजा नेपाल

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१र८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार... थप हेर्नुहोस्

चार वटा प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

२०८१ जेष्ठ २०

ताजा नेपाल

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।... थप हेर्नुहोस्

आउरे,भाउरे,शक्तिसाली जे भएपनि ठगजति सबैको छानबिन गरिन्छ : गगन थापा

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले गृहमन्त्री रवि लामिछानेको नाम नलेखे पनि गोरखा मिडिया नेटर्वकको एकरएक खाता पल्टाउने बताएका छन् । उनले समितिले ... थप हेर्नुहोस्

रवि लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । सहकारीको बचत अपचलनमा लामिछानेलाई क्लिन चिट दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंव... थप हेर्नुहोस्

केन्द्रीय समिति र संसदीय दलमा माधब नेपाल अलल्पमतमा पर्ने भएपछी तनाबमा

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ। प्रतिनिधिसभामा १० सिट रहेको तर राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एस आन्तरिक कलहमा भने राष्ट्रव्यापी हुने लक्षण देखिएको छ। केही दिन सम्म प्रधानमन्त्री हुन्छु भनेर आफै घोषणा गर्दै हिँड्नु भएका सो पार्टीका अध्यक्ष... थप हेर्नुहोस्