Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पशुपतिमा रक्षाबन्धनको रौनक

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइएको छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परि... थप हेर्नुहोस्

मेयर बालेन र उपमेयर सुनीताको डिप फेक भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौं । प्रविधिको प्रयोग भन्दा पनि दुरुपयोग गर्नेहरुका कारण सामाजिक सञ्जालहरुको बद्नाम भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलको डिप फेक भिडियो बनाउने एक युवक पक्राउ परेका छन् । एआईको... थप हेर्नुहोस्

जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौँ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि ... थप हेर्नुहोस्

आज जनैपूर्णिमा, रक्षाबन्धन

२०८१ भाद्र ३

ताजा नेपाल

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका सिइओ रेग्मीले सम्हाले कार्यभार

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आईतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाएका हुन... थप हेर्नुहोस्

सुनको अहिलेसम्मकै महंगो

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मुल्य तोलाको ... थप हेर्नुहोस्

पार्टीमा किन असन्तुष्ट छन् जनार्दन

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको असन्तुष्टिले माओवादीभित्र ठूलै खैलाबैला ल्याएको छ । पछिल्लो समय पार्टीभित्र आन्तरिक छलफलको क्रममा प्रचण्डले छलफल घटाएपछि शर्मा असन्तुष्ट रहेको बुझिएको एक पदाधि... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको घोषणा

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री आराजु राणा देउवाको आज भारत भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री देउवाको चार दिने भारत भ्रमणको घोषणा गरेको हो। भारतीय विदेशमन्त्री एस जयशंकरको नि... थप हेर्नुहोस्

शिक्षकलाई राजनीतिबाट छुटाउनु गलत: प्रधानमन्त्री

२०८१ भाद्र २

ताजा नेपाल

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षाको स्तर दिनप्रतिदिन खस्किँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्... थप हेर्नुहोस्

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

२०८१ भाद्र १

ताजा नेपाल

काठमाडौैं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउ... थप हेर्नुहोस्