Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पूर्व राष्ट्रपति ट्रम्प ३४ कसुरमा दोषी ठहर

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्म न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवा... थप हेर्नुहोस्

दाङमा अटो र मोटरसाईकल ठोक्किंदा दुईजनाको मृत्यु

२०८१ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको इलाका प्... थप हेर्नुहोस्

धनगढीको तापक्रम ४४.३६ डिग्री नाघ्यो

२०८१ जेष्ठ १७

ताजा नेपाल

१७ जेठ, धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४।१ डि... थप हेर्नुहोस्

म राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्थे ः डोनाल्ड ट्रम्प

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हमला गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन हमला गर्ने रुस र ताइवानमा हमला गर्ने चीन आफ्नो कार्यकालमा ... थप हेर्नुहोस्

बालिकालाइ करणी गर्ने पक्राउ

२०८१ जेष्ठ १७

ताजा नेपाल

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी ग... थप हेर्नुहोस्

आज नेपालले अमेरिकासँग भिड्दै

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग खेल्न लागेको हो । खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ र... थप हेर्नुहोस्

सिरोहियालाई वंशज बनाउने पनि पर्ने भए फन्दामा

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । धनुषाबाट राजधानी छिरेपछि प्रहरीमा रहेको केशलाई दबाउन सफल भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । वंशज... थप हेर्नुहोस्

चार दिनदेखि सुनको मूल्य निरन्तर उकालो

२०८१ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा विगत चार दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। गएको सोमबारदेखि सुनको मूल्य लगातार वृद्धि भइरहेको हो। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको नेपाल सुनचाँदी व... थप हेर्नुहोस्

सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत म्याद थप गर्ने तयारी

२०८१ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । अस्वस्थ्य रहेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न पछिल्लो पटक लिइएको म्याद बुधवार सकिँदै छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टो... थप हेर्नुहोस्

मापसे गरेर कारबाहीमा परेका स्वयंसेवक सडकमा छ्यापछयाप्ती

२०८१ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन मापसे गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका... थप हेर्नुहोस्