Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रियसभा अध्यक्षमा खडा भए दाहाल र शर्मा

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं। ​परिस्थिति फेरिएवपछि राष्ट्रियसभाको अध्यक्ष पदका आकांक्षी पनि फेरिएका छन् । अध्यष पदका लागि लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ। सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वा... थप हेर्नुहोस्

प्राचिन कलाकृति समावेश गरी ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा ग्लोबल आइएमई बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिह... थप हेर्नुहोस्

सम्बन्ध सुधारको प्रयासमा ओली

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले ... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता आज

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण नै परिवर्तन गराउने हैसियत राखेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको ... थप हेर्नुहोस्

विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछी राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ। राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो। आइतबार बिहान बसेको केन... थप हेर्नुहोस्

माओवादीका दुई पालिकाका अध्यक्ष एकैदिन एमाले प्रवेश

२०८० फाल्गुन २७

ताजा नेपाल

गुल्मी । गुल्मीको दुई पालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा मुसिकोट नगरकमिटीका अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी रहेका छन् । शनिवार गुल्मी जिल... थप हेर्नुहोस्

संसदीय दलको नेता बने सिटौला

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तन हुँदैनथ्यो र पूर्व सहमतिअनुसार अघि बढ्यो भने कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्ष हुन्थे तर समिकरण परिवर्तनसँगै उनको सम्भावना कमजोर बनेको छ । तर नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दल... थप हेर्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेज... थप हेर्नुहोस्

यादवले लिए उपप्रधानमन्त्रीको सपथ

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । यादवसँगै अब मन्त्रीप... थप हेर्नुहोस्

नारायणकाजीलाई हराउने बाबुरामले अब प्रचण्डलाई नछाड्ने

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । माओवादीबाट बाहिरिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा आफैं मैदानमा उत्रिने घोषणा गरेका छन् । ब... थप हेर्नुहोस्