Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले महासचिव शंकर पोखरेल चडेको गाडी दुर्घटना

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको च... थप हेर्नुहोस्

अरुण चौधरी छाड्ने अदालतको आदेशप्रति गृहमन्त्रीको असन्तुष्टि

२०८० माघ २८

ताजा नेपाल

२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस... थप हेर्नुहोस्

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा ६ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–७, इट्टाखेल बस्ने तिलकबहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्णबहादुर अधिकार... थप हेर्नुहोस्

आलमको मुद्दाको आज सुनुवाइ हुँदै

२०८० माघ २८

ताजा नेपाल

रौतहट — पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम विस्फोट घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाको जिल्ला अदालत गौरमा केहीबेरमा सुनवाइ हुँदै... थप हेर्नुहोस्

पाकिस्तानमा नवाजको पल्लाभारी, इमरानको पार्टी आन्दोलनमा

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस... थप हेर्नुहोस्

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

२०८० माघ २८

ताजा नेपाल

एजेन्सी । दिउँसै तरबार चलाएर मान्छे मार्नेलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट उन्मुक्ति दिने देश हाम्रो नेपाल । तर हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी दिएक... थप हेर्नुहोस्

इमाडोलमा आमाले गरिन् छतबाट हाम फालेर आत्महत्या, कोठाभित्र दुई बच्चा मृत भेटिए

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बच्चाको मृत्यु भएको छ । ३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । छतबाट हामफालेर गम्भी... थप हेर्नुहोस्

२ अर्ब हुन्डी गर्ने सेन्चुरीका अग्रवाललाई राजस्वको उन्मुक्ति

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विभाग राजस्व छली र अबैध हुन्डी कारोबारीलाई संरक्षण गर्ने अड्डामा परिणत भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले केही समय अघि भन्सारछलीका सामान बोकेको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझा... थप हेर्नुहोस्

सर्वोच्चले रोके पनि स्थानीय तहले धमाधम मनाए जनयुद्ध दिवस

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेपनि कतिपय स्थानीय तहले धमाधम बिदा दिन लागेका छन्।माओवादीबाट निर्वाचित र सोही दलको बाहुल्यता भएका स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै बिदा दिने... थप हेर्नुहोस्

मन्त्रिपरिषद्‌मा पुग्यो एनसेल सेयर बिक्रीबारेको प्रतिवेदन

२०८० माघ २७

ताजा नेपाल

काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पुगेको छ। सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन मन्त्रिपरिषद्‌मा विचाराधीन रहेको जानकारी गराए... थप हेर्नुहोस्