Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

खोलामा बोराभित्र भेटियो महिला र पुरूषको शव

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार चितवनको भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका(१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिए... थप हेर्नुहोस्

१२० वर्ष पुरानो संरचनामा सारियो प्रधानमन्त्रीको नयाँ कार्यकक्षमा

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन्। विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि बु... थप हेर्नुहोस्

दुर्गा प्रसाईलाई सघाउँदै एमाले

२०८० मंसिर ६

ताजा नेपाल

अर्जुन ज्ञवाली धेरै साथीहरूले जिज्ञासा राख्नुभयो दुर्गा प्रसाईं को हुन् ? दुर्गा प्रसाईं खुल्ला हुनुहुन्छ । उहाँ माओवादी पनि हो, एमाले पनि हो, अहिले हिन्दूअधिराज्यको एजेन्डामा देखिनुभएको छ । अहिले उहाँलाई तिनै माओ... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख १६ हजार ५ सय रुप... थप हेर्नुहोस्

अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १० ले हराएको छ । तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए । ८२ औँ मिनेटपछि ब्राजिल... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएलान यी दुई भिआईपी ?

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । यहाँ पार्टीको झण्डा ओढेपछि सात खत माफी मिनाहा हुन्छ । चोरलाई चौतारो भनेजस्तो अपराधीलाई नै अपराधको छानविन गर्द दिइने मुलुकमा न्यायको कल्पना गर्नु मुर्खता शिवाय केही होइन । महिनौंदेखिको आलटालपछि मंगलबारदेखि उच्च... थप हेर्नुहोस्

नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा लाभांश दिने प्रस्ताव छैन । सभामा ग... थप हेर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंसिर ८ गतेदेखि

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँ... थप हेर्नुहोस्

कुमारीको नयाँ शाखा जुम्लाको चन्दननाथमा

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ... थप हेर्नुहोस्

शेयर बजारमा २३.८२ अंकको पहिरो, कारोबार रकम ९५ करोड

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पुनः पहिरो झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.८२ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२९.६५ अंकमा... थप हेर्नुहोस्