Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टेकनाथ रिजालले २३ दिनपछि बुझाए धरौटी

२०८० पुष १०

ताजा नेपाल

काठमाडौं । उच्च अदालत, पाटनले आदेश दिएको २३ दिनपछि भूटानी शरणार्थी नेता टेकनाथ रिजालले १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। यद्यपि सम्पति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यो मामिला हेरिरहे... थप हेर्नुहोस्

कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

२०८० पुष १०

ताजा नेपाल

पोखरा । पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नं. को कारले गए राती पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार... थप हेर्नुहोस्

नारायणगढ बुटवल सडकमा रास्वपाको दबाब यात्रा

२०८० पुष १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दबाब यात्रा सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज न... थप हेर्नुहोस्

काण्डै–काण्डमा एक वर्ष

२०८० पुष १०

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको मंगलबार एक वर्ष पूरा हुँदैछ। प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री पदकै लागि रस्साकस्सी भएपछि च... थप हेर्नुहोस्

बुबाको साथिबाट ७ वर्षीया बलात्कृत भएपछि

२०८० पुष ९

ताजा नेपाल

बारा । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जीतपुर सिमरा वडा नं ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत बाराका न्यायाधीश... थप हेर्नुहोस्

प्रधानमन्त्रीले मंगलबार दिउँसो ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

२०८० पुष ९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । पुस... थप हेर्नुहोस्

गृहमन्त्रीले सुनकाण्डमा आफ्नालाइ जोगाएको रबिको आरोप

२०८० पुष ९

ताजा नेपाल

९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्... थप हेर्नुहोस्

प्रचण्डको १ बर्ष सम्पतिकै खोजिमा बित्यो

२०८० पुष ९

ताजा नेपाल

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको वर्ष दिन पुग्दैछ। यो अवधिमा सरकारले ३० भन्दा बढी सचिवलाई मनपरी सरुवा गरेको पाइएको छ। एकपटक होइन पटक-पटक। परिणाम – आफैं छटपट हुनेगरि वर्षदिने कार्यकाल फेल। ... थप हेर्नुहोस्

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु ,बसलाइ स्थानियले लगाए आगो

२०८० पुष ९

ताजा नेपाल

९ पुस, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा। प्र। ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको ब... थप हेर्नुहोस्

निर्देशनमा डेब्यू गर्दै विल्सन

२०८० पुष ९

ताजा नेपाल

हाँस्य कलाकार विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले, नायक दयाहाङ राईलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । मेरो फिल्मसँग कुरा गर्दै विल्सनले फिल्म ‘लाहुर एण्ड दाउरे’ निर्देशन गर्न लागेको... थप हेर्नुहोस्