Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नबिल बैंकको ११ प्रतिशत लाभांश पारित

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश पारित गरेको छ । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक... थप हेर्नुहोस्

मदिराको विज्ञापन गर्दै नाम चलेका कलाकार

२०८० पुष १३

ताजा नेपाल

नेपाली फिल्म क्षेत्रमा नायक प्रदीप खड्का र नायिका केकी अधिकारीलाई बौद्धिक कलाकारको रुपमा चिनिन्छ । सामाजिक संजाल र मिडियामा उनीहरूले प्रस्तुत गर्ने विचारले पनि उनीहरूका फ्यान धेरै छन् । तर, यी दुई कलाकार भने सामाजिक संजा... थप हेर्नुहोस्

आज सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसला, दोषी ठहरिए कम्तिमा १० वर्ष जेल

२०८० पुष १३

ताजा नेपाल

काठमाडौँ । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला शुक्रबार गर्ने तयारी गरेको छ। न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो। बिहीबारदेखि प्र... थप हेर्नुहोस्

बिजुलीको बक्यौता तिर्न आनाकानी नगर्न निर्देशन

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाल... थप हेर्नुहोस्

अवसर नपाएका अनुभवीलाई राष्ट्रियसभामा लैजान काँगे्रसभित्र माग

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ। बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पुस १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो। सभापति शेरबहादुर ... थप हेर्नुहोस्

एउटै वडाका १० युवा रूसी सेनामा

२०८० पुष १२

ताजा नेपाल

काठमाडाैं ।  भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेका लेटाङको एउटै वडाका १० युवामध्ये कोही बेपत्ता छन् भने कोही घाइते भएको खबर आएको छ। मोरङको लेटाङ नगरपालिका(३ का ३३ वर्षीय विकास खम्बूलाई लाहुरे बन्ने मन थियो। त्यसका लागि उन... थप हेर्नुहोस्

सुन राखेर नबिल बैंकबाट एक घण्टामा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले सुन धितो राखेर तुरुन्तै ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखि एक घन्टाभित्र पाउने गरि बैंकले यस्तो ऋण योजना ल्याएको ... थप हेर्नुहोस्

मिटरब्याजीको पावर अदालतमै कुटे पिडितलाइ

२०८० पुष १२

ताजा नेपाल

मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट... थप हेर्नुहोस्

भारतीय नागरिक भन्दै जसपा नेता सिंहविरुद्ध राष्ट्रियसभामा उजुरी

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाका सांसद मृगेन्द्र कुमार सिह भारतीय नागरिक भएको भन्दै निवेदन दर्ता भएको छ । ऊनी जनता समाजवादीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधि चुनिएका हुन् । उनी भारतीय नागरिक भएको प्रमाण सहित राष्ट्रियसभा अध्यक... थप हेर्नुहोस्

भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाह दोषी ठहर

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई... थप हेर्नुहोस्