Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ट्यांकर चालकलाई मालिक बनाउँदै निगम

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । ६० जना ट्याङ्कर चालकलाई मालिकको बैधानिकता दिने गरि नेपाल आयल निगमले तयारी थालेको छ। सञ्चालक समितिबाट विनियमावली संशोधन गरि चालकलाई मालिक बनाउने तयारीमा निगम अघि बढेको हो। पेट्रोलियम पदार्थ बोक्न नेपालमा १ हजार... थप हेर्नुहोस्

चिसियो काठमाडौँ

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ। यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९।६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। केही दिनदेखि १० डिग्री आसपास रहेको ... थप हेर्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै १ अर्बको कारोबार

२०८० कार्तिक २१

ताजा नेपाल

२१ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११।२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो ।... थप हेर्नुहोस्

एनएमबी बैंकद्वारा भूकम्प प्रभावितका लागि ५० लाख सहयोग

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंक लिमिटेडले भूकम्प प्रभावितलाई राहत दिन ५० लाख रुपैयाँ सहयोग गरेको छ। जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अ... थप हेर्नुहोस्

भारतले पठायो राहतको दोस्रो टिप

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि दोस्रो चरणको राहत सामग्री पठाएको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सोमबार दोस्रो चरणको र... थप हेर्नुहोस्

रेखा र दयाको भिडन्त

२०८० कार्तिक २१

ताजा नेपाल

नायिका रेखा थापाकै भनाईमा दयाहाङ राई, सौगात मल्ल जस्ता नायकहरु नायक होइनन्, कलाकार हुन् । आजको बजारमा यी नायकहरुको दबदबा फिल्म बजारमा छ । तर, नेपाली फिल्म क्षेत्रमा हिरो मिस भइरहेको रेखा बताउँछिन् । रेखा थापालाई केही बर्... थप हेर्नुहोस्

युरोप भ्रमण रोकेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागे... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको आदेस कार्यानयन हुन्छत ? खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिहारमा चिनी अभाव नहुने दाबी गरेको छ। कार्यालयले साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा व्यापारीलाई दश बोरासम्म बिक्री गर्ने व्यवस्था मिलाइएको भन्दै उपभोक्ताले अभाव झेल्नु न... थप हेर्नुहोस्

कोशीमा दिगो सरकारको लागि एमालेले समर्थन फिर्ता नलिने

२०८० कार्तिक २०

ताजा नेपाल

२० कात्तिक, बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले श... थप हेर्नुहोस्