Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन

२०८० कार्तिक १८

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्ध... थप हेर्नुहोस्

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

२०८० कार्तिक १८

ताजा नेपाल

रुपन्देही ।भूकम्पमा परेर गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह राती ११ः४७ मा गएको भूकम्पमा भत्केको संरचनामा परेर गम्भीर घाइते भएकी थिइन्।... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र प्रस्थान

२०८० कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।... थप हेर्नुहोस्

एकै परिवारका ४ जनालाई नदिले बगायो

२०८० कार्तिक १७

ताजा नेपाल

स्याङ्जा । पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट तीन जिल्लाको संगम स्थल सेतिबेनी शिला दर्शन गर्न पुगेका एकै घरका ४ जनालाई कालीगण्डकी नदिले बगाएको छ । नुहाउने क्रममा चिप्लिएर ४ जनालाई बगाएको प्रहरीले जनाएको छ । प्रहरीका ... थप हेर्नुहोस्

सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ — सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अ... थप हेर्नुहोस्

यौन शोषण गर्न खोजेपछि कुवेतबाट भागेर नेपाल आइन

२०८० कार्तिक १७

ताजा नेपाल

गत असोज १० गते आफ्नै भिनाजु नाताका पुरन विकले ती युवतीलाई कुवेत पठाएका थिए । यौन शोषण गर्न खोजेपछि भागेर ज्यान बचाएकी उनले आप्रवासी स्रोत केन्द्र बागलुङको सहयोगमा घर फर्कन सकेकी हुन् । केन्द्रको पहलमा उनी कात्तिक ७ गते न... थप हेर्नुहोस्

सानदार जितसहित नेपाल ट्वान्टी २० विश्वकपमा

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । ट्वान्टी- २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी-२० विश्वकपमा प्रवेश गरेको छ । यो जितसँगै नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्ने छ । शुक्रबा... थप हेर्नुहोस्

चलचित्र विकास बोर्डले चलचित्र निर्माण गर्ने

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डले आफैँ चलचित्र निर्माण गर्ने भएको छ । यसका लागि बोर्डले सरकारमार्फत ७५ लाख रुपैयाँ बजेट प्राप्त गरिसकेको छ । नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणको तया... थप हेर्नुहोस्

नेपाल बैंकको नाफामा भारी गिरावट

२०८० कार्तिक १७

ताजा नेपाल

१७ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ । जबकि गत वर्षको यस अवधिमा बैंक... थप हेर्नुहोस्

युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

२०८० कार्तिक १७

ताजा नेपाल

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लाग... थप हेर्नुहोस्