Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाका ब्वाइफ्रेन्डले गरेको खुलासा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिला... थप हेर्नुहोस्

एमालेको अत्तोले कोशी सरकार अन्योलमा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डा... थप हेर्नुहोस्

लुम्बिनी जाँदै महासचिव गुटेरेस

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्ध जन्मस्थल लुम्बिनी जाँदै छन्। नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस बिहान पर्यटकीय नगरी पोखराबाट लुम्बिनी जान लागेका हुन्। महासचिव गुटेरेस अह... थप हेर्नुहोस्

मिलापत्रका नाममा चेक बाउन्स मुद्दालाई कमजोर नबनाइयोस्

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा चेक बाउन्स कसुरमा हुने कारबाही सम्बन्धमा लचिलो व्यवस्था गर्न सरकारले उक्त मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागेको हो । आइतबार संघीय संसद्को प्रतिनिधिसभामा ... थप हेर्नुहोस्

गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक सरार्फको मृत्यु

२०८० कार्तिक १३

ताजा नेपाल

गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ गुड्डु को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्... थप हेर्नुहोस्

पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

२०८० कार्तिक १३

ताजा नेपाल

१३ कात्तिक, काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल रिगल को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् । गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमब... थप हेर्नुहोस्

८ विकेटले नेपाले सिंगापुरमाथि जित निकाल्यो

२०८० कार्तिक १३

ताजा नेपाल

१३ कात्तिक, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४... थप हेर्नुहोस्

अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, धामी समातिए

२०८० कार्तिक १३

ताजा नेपाल

जनकपुरधाम । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० ... थप हेर्नुहोस्

महासचिव गुटेरेसले भोलि सदनलाई सम्बोधन गर्ने

२०८० कार्तिक १३

ताजा नेपाल

काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मंगलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका ... थप हेर्नुहोस्

सहमतिका आधारमा कोशीमा मन्त्रिपरिषद् विस्तार हुने

२०८० कार्तिक १३

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए। झापाको विर्तामोडमा अन... थप हेर्नुहोस्