Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

२०८२ मंसिर २१

ताजा नेपाल

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार... थप हेर्नुहोस्

आज समानुपातिकका लागि आवेदन दिने दिन

२०८२ मंसिर २१

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण... थप हेर्नुहोस्

मधेसका मुख्यमन्त्रीको आज शपथ

२०८२ मंसिर २१

ताजा नेपाल

काठमाडौं । गएको शुक्रबार साँझ मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कृष्ण यादवले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। आइतबार बिहान ११ बजे मुख्यमन्त्रीको शपथको कार्यक्रम तय भएको जनमतबाट प्रदेश सभा संसदीय दलका ... थप हेर्नुहोस्

गुण्डुमा भूमिगत प्यानल

२०८२ मंसिर २०

ताजा नेपाल

काठमाडौं । आफ्नो विकल्प नभएको पुष्टि गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागेका छन् । उनको चाहना सर्वसम्मत अध्यक्ष हुने भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको चुनौतीलाई सहजै परास्त गर्ने तयारीमा लागेका छन् । ... थप हेर्नुहोस्

मधेसमा भोलि मन्त्रिपरिषद् विस्तार

२०८२ मंसिर २०

ताजा नेपाल

काठमाडौं । शुक्रबार साँझ मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कृष्ण यादवले आइतबार मात्रै पद तथा गोपनियताको शपथ खाने भएका छन्। सत्ता घटकमध्येका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हाल नेपाली कम्युनिस्ट पार्ट... थप हेर्नुहोस्

महानिर्देशक अधिकारीविरुद्ध अर्को भ्रष्टाचारको काण्ड तयार

२०८२ मंसिर २०

ताजा नेपाल

काठमाडौं । ओरालो लागेपछि सबैले च्याप्छन् । जब शक्तिमा हुन्छ सबैकुरा ठिकठाक हुन्छ तर शक्ति कमजोर भएपछि आफन्त पनि दुस्मन बन्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को भ्रष्टाचार ... थप हेर्नुहोस्

महाराजगञ्जमा ओली–देउवा भेटवार्ता

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालय... थप हेर्नुहोस्

एमाले महाधिबेसन एमालेका १८ पदाधिकारी को कताओली की पोखरेल

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुल्दा ६ जना मात्र ईश्वर पोखरेलको समूहमा देखिएका छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निल... थप हेर्नुहोस्

क्यानको महानिर्देशकमा हुँदैछ चलखेल

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि अर्को नियुक्तिको तयारी भइरहेको छ। पर्यटन मन्त्रालयले आज भोलि नै अर्को व्यक्तिलाई वरियता मिचेर नियुक्तिको तयारी गरे... थप हेर्नुहोस्

५० हजार आवेदन शुल्कसहित रास्वपामा समानुपातिक उम्मेदवार आह्वान

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ । सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि स... थप हेर्नुहोस्