Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दिल्लीमा रविलाई भाजपाको स्वागत

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन् । उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् । उनी भाजपाकै निमन्त्... थप हेर्नुहोस्

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सां... थप हेर्नुहोस्

पक्राउ परेकी तुलसीमाथि के हुन्छ कारबाही ?

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । थाइल्याण्डमा पक्राउ परेर नेपाल ल्याइएकी टिकटकर्ता तुलसी अधिकारीलाई सोमबार ललितपुर जिल्ला अदालतमा पेश गरिँदैछ। उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा पुर्पक्ष प्रक्रिया अघि बढाइने ... थप हेर्नुहोस्

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने परीक्षार्थीहरूको प्र... थप हेर्नुहोस्

भाजपाको निमन्त्रणामा आज भारत प्रस्थान गर्दै रवि

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै... थप हेर्नुहोस्

संसदलाई बालेनको सर्प्राइज

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् । लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठ... थप हेर्नुहोस्

राप्रपा फुटको सघारमा लिङ्देन छोडेर प्रसाईंको लाइनमा जोडिदै धवलशम्शेर गुरुप

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनको डिलमा पुगेको छ । विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री डा.धवलशम्शेर राणा नेतृत्वको समूह पार्टीबाट बाहिरि... थप हेर्नुहोस्

बजेटबारे पत्रकारसँग छलफल गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा पत्रकारहरूस... थप हेर्नुहोस्

तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा अधिकारी’ नामबाट परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठ... थप हेर्नुहोस्

बजेटपछि प्रधानमन्त्री बालेनको छोटो सन्देश: ‘ढुक्क हुनुस्’

२०८३ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत छोटो प्रतिक्रिया दिएका छन्। उनले शुक्रबार राति आफ्नो फेसबुकमा ‘ढुक्क हुनुस्’ लेख्दै बजे... थप हेर्नुहोस्