Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

निर्देशनमा डेब्यू गर्दै विल्सन

२०८० पुष ९

ताजा नेपाल

हाँस्य कलाकार विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले, नायक दयाहाङ राईलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । मेरो फिल्मसँग कुरा गर्दै विल्सनले फिल्म ‘लाहुर एण्ड दाउरे’ निर्देशन गर्न लागेको... थप हेर्नुहोस्

यही गिरोहले मात्र १ सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा

२०८० पुष ९

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ । गत मङ्सिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा नौजनाको संलग्नता रहेको... थप हेर्नुहोस्

डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाउने थप दुई उद्योगको बिजुली काटियो

२०८० पुष ९

ताजा नेपाल

काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिक... थप हेर्नुहोस्

मन्त्री किराँतीको राजीनामा माग्दै आज संसद भवन घेराउ गरिने

२०८० पुष ९

ताजा नेपाल

काठमाडौं। नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराउ गरिने भएको छ। मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्... थप हेर्नुहोस्

घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

२०८० पुष ८

ताजा नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ । १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले उक्त निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ । समितिले घलेले... थप हेर्नुहोस्

वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि थपियो

२०८० पुष ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ। अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको हो। टोमोथेरापी क्यान्सर उपचारको ... थप हेर्नुहोस्

ज्ञानेन्द्रको अभिनन्दन संयोजक बनेका एमाले नेता पार्टीबाट निष्कासित

२०८० पुष ८

ताजा नेपाल

रुपन्देही । पूर्व राजा ज्ञानेन्द्रको नेकपा एमालेले अभिनन्दन कार्यक्रमको संयोजक बनेका नेकपा एमालेका नेता डा। रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । उनी स्थानीय तहको निर्वाचनमा भैरहवामा ... थप हेर्नुहोस्

गंगालाल अस्पतालको निर्देशक डा अधिकारीको कार्यकाल सकियो

२०८० पुष ७

ताजा नेपाल

काठमाडौं । सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल आजबाट सकिएको छ। डा अधिकारीलाई चार वर्षअघि पुस ७ गते सोमबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। डा अधि... थप हेर्नुहोस्

मन्त्री बस्नेतलाई अदालतको अर्को झड्का

२०८० पुष ७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा... थप हेर्नुहोस्

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन सिटौलाको नाम सिफारिस

२०८० पुष ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले निर्णय गरेको छ। पूर्वमहामन्त्री रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार ब... थप हेर्नुहोस्