Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुई खर्ब नाघ्यो सरकारी खर्च

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । सरकारी खर्च २ खर्ब नाघेको छ । चालु वर्षको २ महिना १८ दिनमा सरकारले २ खर्ब २ अर्ब खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालु शीर्षकमा १ खर्ब ५३ अर्ब खर्चिएको छ । यस्तै विकास खर्च ... थप हेर्नुहोस्

ज्योतिको क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट जानकारी दिने “कोइलीस क्यूआर अडियो अलर्ट डिभाइस” सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज ... थप हेर्नुहोस्

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ कात्तिक १० गतेदेखि

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वस... थप हेर्नुहोस्

नबिल बैंक र ईयूको सहयोगमा सञ्चालित परियोजनाबीच सम्झौता

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले नेपालमा ऊर्जा दक्ष र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू) को सहयोगमा बिल्डिङ इनर्जी इफिशियन्सी इन नेपाल (बीईएन) सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै नबिल बैंक र ... थप हेर्नुहोस्

नेपालबाट कहिले बाहिरिएला मनसुन

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षा जारी रहेको छ। पानी पर्नेक्रम पूर्ण रूपमा नरोकिएकाले मनसुन बाहिरिन केही दिन ढिलो हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। कोसी र मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेकाले मनसु... थप हेर्नुहोस्

एमाले गण्डकी अध्यक्षमा पृथ्वी सुब्बा प्यानलका नवराज शर्मा निर्वाचित

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। राति अबेर प्राप्त ... थप हेर्नुहोस्

सर्वोच्चले गुन्डा नाइके रिगललाई माफी दिनुको लिखित कारण माग्यो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौँ — नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा ल... थप हेर्नुहोस्

विदेश जानेलाई रोक्न नसक्ने अर्थमन्त्रीको टिप्पणी

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने टिप्पणी गरेका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । ‘ठूलो संख्या... थप हेर्नुहोस्

कजरिया रमेश टायल्समा लगानी जुट्यो, एभरेष्ट बैंकको अगुवाईमा तीन अर्ब लगानी

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं। कजरिया रमेश टायल्स उद्योगमा लगानी जुटेको छ। यो उद्योगमा एभरेष्ट बैंकको अगुवाईमा तीन अर्ब लगानी जुटेको हो। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सदेश खालिङ र कम्पनीमा लगानी गरिरहेको रमेश कर्पका उपाध्यक्ष रोहित... थप हेर्नुहोस्

माथिल्लो मैलुङ खोलाको साधारण सेयर खुल्यो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आमसर्वसाधारणका लागि आजबाट सेयर जारी गरेको छ। कम्पनीले असोज २२ गतेसम्म सेयर जारी गर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको १५ प्रतिशत से... थप हेर्नुहोस्