Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा ११.०४ अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसू... थप हेर्नुहोस्

सामाजिक सद्भाव बिथोल्नेको पहिचान गरौ

२०८० आश्विन १८

ताजा नेपाल

नेपाली समाजमा साम्प्रदायिक विद्वेष फैलाएर परम्परादेखि रहिआएको सद्भाव खलबल्याउने तत्त्व फेरि एकपटक सक्रिय भएको देखिएको छ । धरानबाट सुरु भएको सामाजिक सद्भाव बिथोल्ने कुचेष्टा नेपालगन्ज पुग्यो । साम्प्रदायिक तनाव बढ्न र ... थप हेर्नुहोस्

भूकम्प पिडितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन

२०८० आश्विन १८

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । बिहिबार बसेको विपद् जो... थप हेर्नुहोस्

आमाछोरिकै एउटै ब्वाइफे्रण्ड भएपछि छोरिको हत्या

२०८० आश्विन १८

ताजा नेपाल

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर... थप हेर्नुहोस्

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

२०८० आश्विन १८

ताजा नेपाल

जनकपुरधाम । धियापुताके ठोकि सुतओलन्हि अपने खएलन्हि भरि थारी, जितिया पावनि बड भाडी। जितिया पर्वको सन्दर्भमा मैथिलीको चर्चित भनाइ हो, यो। जितिया ब्रत सुरु हुनुभन्दा एक दिनपूर्व तराई–मधेशमा जितिया पर्वबारे बोलिने चर्चित भना... थप हेर्नुहोस्

कोसीमा सधैंको किचलो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकार गठन प्रक्रियालाई अवैधानिक ठहर गरिदिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीबाट पदच्युत भएपछि कोसी प्रदेसमा सत्ताको बागडोर फेरि एमालेकै हातमा पुग्यो। सर्वोच्चको परमाद... थप हेर्नुहोस्

शासकले देखेजस्तो सजिलो छैन एमसीसी

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएक छन् । एमसिसी नेपाल कम्प्याक्ट क... थप हेर्नुहोस्

सुध्रियो मौसम

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ। विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार ह... थप हेर्नुहोस्

अमेरिकाको डीभी आवेदन खुला

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर बुधबार राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो। कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ। अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन... थप हेर्नुहोस्

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक अफर

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले फोनपे प्रालिसँगको सहकार्यमा सानिमा सजिलो ई बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक अफर ल्याएको छ। यो अफर असोज १० गतेदेखि कात्तिक मसान्त सम्म लागू हुने बैंकले जानकारी दिएको छ। यो अफरअन्तर्... थप हेर्नुहोस्