Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गर्लफ्रेण्डलाई प्रभावित पार्न सिंहको खोरमा छिर्दा….

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं। आफ्नो गर्लफ्रेण्डलाई खुसी पार्ने तथा फूमा रहेका विभिन्न क्षमता देखाएर प्रभावित पार्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ यस्तो चाहनाले मानिसको ज्यानै जान सक्दो रहेछ। हालै उज्वेकिस्तानमा यस्तै दर्दनाक घटना भएको छ... थप हेर्नुहोस्

सिआइबीमा धनराजले भने, तिर्नु पर्ने भए तिर्छु

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् । सिआइबी स्रोतका अनुस... थप हेर्नुहोस्

सलमानको घर बुलेट फ्रुप

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क... थप हेर्नुहोस्

केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई विशेष समय

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्ता... थप हेर्नुहोस्

नेप्से ६ अङ्कले बढेको छ

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ । आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रति... थप हेर्नुहोस्

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ५३ घाइते ६२ पुग्यो

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पु... थप हेर्नुहोस्

कुलमानलाई हटाए पुरै माओवादी दस्ता सरकारविरुद्ध आन्दोलनमा उत्रने

२०८१ पुष २३

ताजा नेपाल

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले... थप हेर्नुहोस्

प्रचण्डसहित सबै नेतालाई श्रममा लगाउने

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकार... थप हेर्नुहोस्

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्