Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरण... थप हेर्नुहोस्

२ दिनमा तोलामा ५३ हजार घटेको सुनको मूल्य आज ३ हजार ७ सय रुपैयाँले बढेको छ

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गि... थप हेर्नुहोस्

यहि निर्वाचनबाटै हाम्रो एजेण्डा स्थापित हुनेछ

२०८२ माघ २०

ताजा नेपाल

सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६ सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ र... थप हेर्नुहोस्

कति दिनको प्रहरीको शुद्धिकरण ?

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । आईजीपी नयाँ आउनासाथ नयाँ एजेन्डा, नयाँ योजना चम्काउने प्रतिस्पर्धामा मुस्कानसहितको सेवा र प्रहरी जनताको साथी अर्थात् सर्वेन्द्र खनालले ल्याएको टोलटोलमा प्रहरी मेरो साथी अभियान त टोले गुण्डा, पकेटमारा, तस्कर र ... थप हेर्नुहोस्

प्रेस काउन्सिललाई चटारो ?

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकार, पत्रकार र निर्वाचन आयोगको सेतुको रुपमा प्रस्तुत भएर सञ्चारमाध्यमलाई निर्वाचनका समयमा सचेत गराउन अग्रसर प्रेस काउन्सिललाई यतिबेला चटारो छ । नेपाल पत्रकार महासंघको सहकार्यमा काउन्सिलले तयार गरेको पत्रकार ... थप हेर्नुहोस्

रविले तिरे प्रचण्डको गुन

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौं । राजनीतिक प्रतिस्पर्धामा हिजो लागेको गुन बिर्सिन्छ भन्ने कुरा यस पटक पढेलेखेको वर्गको व्याख्या गर्ने रास्वपाले देखायो । सभापति धेरै पढेका होइनन् । अरुले तयार पारेको स्क्रिप्ट टेलिभिजनमा प्रस्तुत गर्दा आकर्षक पा... थप हेर्नुहोस्

ग्यासको अभाव हुन नदिइने

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभावसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले बजारलाई सामान्य अवस्थामा फर्क... थप हेर्नुहोस्

चुनाव हुन्छ, पुनस्र्थाप्नाको आशै नगरौं

२०८२ माघ २०

ताजा नेपाल

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन् । नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं २ को आयोजनामा आज विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बो... थप हेर्नुहोस्

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा

२०८२ माघ २०

ताजा नेपाल

काठमाडौँ । भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा मारेको छ । नक्कली नोट छपाइ गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरे... थप हेर्नुहोस्

बालेन्द्रलाई दोस्रो पटक सोधियो स्पष्टीकरण

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् । शनिबारसम्म... थप हेर्नुहोस्