Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुन तस्करमा माओवादीकै नेताहरु

२०८० आश्विन २

ताजा नेपाल

काठमाण्डौ । नेपालका कम्युनिष्टले सर्वाहारावर्गको पक्षमा आँफू सत्तामा रहँदा कुनै काम गरेनन वरु देशका सामन्तीवर्गको पक्षपोषण गर्ने कालो बजारलाई प्रोत्साहन गर्ने काममा अग्रसर भए । नेकपा एमाले संसदीय अभ्यासमा पौरखी भयो । तर ... थप हेर्नुहोस्

एनएमबि ५० र हाइब्रिड फन्ड एलले घोषण गरे १५ प्रतिशत लाभांश

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल १’ ले गत लाभांश घोषणा गरेका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले दुवै फन्डका इकाईधनीहरुलाई आर्थिक... थप हेर्नुहोस्

बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ र बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बृद्धि, कतिमा हुँदैछ कारोवार ?

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं। साताको तेस्रो दिन सुनको कारोबार मूल्यमा प्रतितोला ५०० रुपैयाँ बढेको छ। मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी संघले जानकारी दिएको छ। गत आइतबार प्रतितोला १ लाख १२ हजार ३०० रुप... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाँ बरा... थप हेर्नुहोस्

कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ पुगे रुस

२०८० आश्विन २

ताजा नेपाल

युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हु... थप हेर्नुहोस्

शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाक... थप हेर्नुहोस्

कमाई भन्दा ऋणको बोझले थिचिँदै वायुसेवा निगम

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । जहाज किन्न लिएको ऋण नतिर्ने तर पर्यटनमन्त्री सुदन किराँतीलाई नयाँ जहाज किन्ने हल्ला चलाउन लगाउने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कपट एकपछि अर्को आउँदैछ । निगमसँग संस्था सञ्चालनमा १३५० कर्मचा... थप हेर्नुहोस्

अराजक प्रहरीमाथि कारवाहीको लहर

२०८० आश्विन २

ताजा नेपाल

काठमाण्डौ । राजनीति छत्रछायाँमा पदीय मर्यादा तोडदै संगठनको गरिमा भत्काउने प्रहरीको ठूलो टोली यसपटक संगठनकै कारवाहीमा परेका छन् । अपराध गरेको जान्दा जान्दै काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको दवावमा तत्कालिन गृहमन्त्र... थप हेर्नुहोस्

मजदुर समूहबीचको झडपमा एक जनाको मृत्यु

२०८० आश्विन २

ताजा नेपाल

रूपन्देही । सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । तिलोत्... थप हेर्नुहोस्