Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.७० प्रतिशत नग... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर... थप हेर्नुहोस्

मीड सोलु हाइड्रोको आईपीओ आजदेखि निष्काशन

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि असोज २ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको... थप हेर्नुहोस्

भ्वाइस अफ नेपालबाट बाहिरिए प्रविशा र राजु

२०८० भाद्र २९

ताजा नेपाल

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ। आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ। नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा ... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्ने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ... थप हेर्नुहोस्

अब स्वीकार्दैन काँग्रेसले दाहालको नेतृत्व

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ९ मन्त्रालयसहित सरकारमा रहँदा दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षमा छ भने तेस्रो ठूलो दल नेकपा माओवादै केन्द्र ९ मन्त्रालयसहित सरकारको नेतृत्वमा छ । प्रधानमन्त्री... थप हेर्नुहोस्

ज्यान असुरक्षित भएपछि हेटौंडा अस्पतालका ७८ डाक्टरले दिए राजीनामा

२०८० भाद्र २९

ताजा नेपाल

मकवानपुर । चिकित्सकको काम विरामीलाई बचाउन प्रयास गर्ने हो । तर सबै प्रयास सफल हुन्छ भन्ने छैन । विरामी बचाउने प्रयास असफल हुने बित्तिकै चिकित्सक निशानामा पर्ने गरेका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी यु... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भ्रमण टोली ९ जनाको

२०८० भाद्र २८

ताजा नेपाल

प्रधानमन्त्रीको भ्रमण टोलीबाट मुख्यसचिव र सुरक्षा सल्लाहकार हटे, चिकित्सक पनि नलाने काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको सूचीब... थप हेर्नुहोस्

चोरीको १ करोड रुपैयाँसहित भारतमा ९ नेपाली पक्राउ

२०८० भाद्र २८

ताजा नेपाल

धनगढी । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना ने... थप हेर्नुहोस्

आज कुशे औंसी

२०८० भाद्र २८

ताजा नेपाल

२८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार... थप हेर्नुहोस्