Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन बन्दको कार्यक्रम फिर्ता

२०८२ मंसिर ७

ताजा नेपाल

काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ। शनिबार बालुवाटारमा सरकार र अभियानका प्रत... थप हेर्नुहोस्

चुनावमा भाग लिने कांग्रेसको निर्णय

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । चुनावको तयारीमा सरकार लागे पनि तत्कालिन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले संसद पुनस्र्थापनाको खेलमा लागिरहेका बेला विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर... थप हेर्नुहोस्

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत

२०८२ मंसिर ६

ताजा नेपाल

बारा । बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति भएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्... थप हेर्नुहोस्

आज एमालेले काठमाडौंमा प्रदर्शन गर्दै

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ ... थप हेर्नुहोस्

अझै सुल्झिएन काँग्रेस महाधिवेशनको विवाद

२०८२ मंसिर ६

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन गर्दै अघि लैजाने सोच काँग्रेसका युवा दुई महामन्त्रीले बनाए पनि उनीहरुको सोच अनुसार पार्टी चल्न नचाहँदा त्यहाँको विवाद चरम उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसको केन्द... थप हेर्नुहोस्

सुधनको रोहबरमा बारा प्रशासन र जेनजीबीच वार्ता हुने

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज दिउँसो २ देखि ३ बजेभित्र उनीहरू सिमरा आइपुग्ने बारा जेनजी संयोजक सम्राट उपाध्यायले बताए । उपाध्यायले ... थप हेर्नुहोस्

काकालाई डीआईजी बनाउन गृहमन्त्रीको ठुलै चलखेल

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका काकालाई बढुवा गर्न मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरी बलको दरबन्दी नै संशोधन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको दरबन्दी संरचना तथा तेरिज स्वीकृत गरेको हो ... थप हेर्नुहोस्

यि नेताले मङ्सिर ७ गते पार्टी एकता घोषणा गर्दै

२०८२ मंसिर ५

ताजा नेपाल

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र अन्य समूहबीच एकता घोषणा हुने भएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ, जसमा अन्य समूहलाई पन... थप हेर्नुहोस्

सेना परिचालनको निर्णय गर्दै सरकार

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार ... थप हेर्नुहोस्

कुलमानको देखिएको काम

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । आशा गरिएका एउटा प्रशासक कुलमानको पार्टीमा देखिएका अनुहार राजनीतिज्ञ होइनन् । तर प्राविधिक सेवाका प्रशासनिक तहमा खारिएका पक्का छन् । अर्थात् कुलमान घिसिङको सक्रियताले वर्तमान सरकार धानिएको छ । अरु मन्त्रीको अर्... थप हेर्नुहोस्