Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सबै बुथको सुरक्षाका लागि युवा संघले कमान्डर खटायो

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सङ्गठनका सबै सदस्यहरूलाई परिचालित गर्ने भएको छ। युवा सङ्घका अध्यक्ष माहाराज गुरुङ विज्ञप्ति जारी गर्दै १६५ वटै प्रतिनिधिसभा निर... थप हेर्नुहोस्

एमालेको चुनावी घोषणापत्रमा  राष्ट्रियताको मुद्दा प्राथमिकतामा

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातासँग मत माग्ने चुनावी घोषणापत्र बनाउँदा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा... थप हेर्नुहोस्

सुनको कीर्तिमानी मूल्यमा ओरालो लाग्नुको रहस्य के हो त ?

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । वस्तु कमोडिटी, बहुमूल्य धातु र क्रिप्टो सम्पत्तिको मूल्य सोमबार घटिरहेको छ किनकि सुन र चाँदीको कीर्तिमान वृद्धि अब सेलाउँदै गएको छ । वित्तीय बजारले नयाँ हप्ताको आरम्भ अस्थिर मुडमा गरेको छ जसमा विश्लेषकहरूले... थप हेर्नुहोस्

मधेशमा बढ्ला काँग्रेसको प्रभाव

२०८२ माघ १९

ताजा नेपाल

काठमाडौं । पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्किए । मधेस प्रदेशबाट कांग्रेसले २० सिट जित्ने लक्ष्य राखेको छ । त्यहीअनुसार अगाडि बढ्न मधेशका सभापतिसहित उम्मेदवारहरूलाई रणनीति सु... थप हेर्नुहोस्

इरानमाथि हमला गरे क्षेत्रीय युद्ध हुने खामेनीको चेतावनी

२०८२ माघ १९

ताजा नेपाल

तेहरान । इरानका सर्वोच्च नेता अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिँदै आफ्नो देशमाथि आक्रमण भए त्यसको परिणाम ‘क्षेत्रीय युद्ध’ हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य शक्ति बढाइरहेका बेला ... थप हेर्नुहोस्

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

२०८२ माघ १८

ताजा नेपाल

१८ माघ, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ ,४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र प... थप हेर्नुहोस्

धरानपछि काठमाडौँ प्रवेश गर्‍यो श्रमदान गर्न हर्क साम्पाङको टोलि

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन ग... थप हेर्नुहोस्

पशुपति क्षेत्र विकास कोषमा मन्त्री र सदस्यसचिवको मिलेमतोमा गैरकानुनी नियुक्तिको तयारी

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । अन्तरिम चुनावी सरकारका एक मन्त्रीकै संलग्नतामा सनातन हिन्दु धर्मावलम्बीको पवित्र धार्मिकस्थल पशुपतिनाथमा गैरकानुनी रूपमा विज्ञ र कानुनी सल्लाहकार नियुक्तिको तयारी गरिएको खुलेको छ । संस्कृति, पर्यटन तथा नागर... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन साढे १८ हजारले घट्यो

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस... थप हेर्नुहोस्

आज स्वस्थानी व्रत कथा समापन

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो... थप हेर्नुहोस्