Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कम्युनिष्ट सिध्याएर थन्कदै महाराज

२०८२ मंसिर ५

ताजा नेपाल

गणतन्त्र र संघीयतालाई लुटको प्रमुख एजेन्डा बनाएका कम्युनिष्टहरूप्रतिको मोह जनताले भंग गरेका छन् । गल्ती एकपटक हुन्छ तर कम्युनिष्टले गरेका बारम्बारका गल्ती सधैं माफियोग्य हुँदैन । नेपालको सम्प्रभूता र राष्ट्रिय अस्मितामाथ... थप हेर्नुहोस्

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्ने

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ एनभीएफ घोषणा गर्दैछ। पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि यस्तो फोर्स घोषण गर्न लागिएको एमालेले जनाएको छ। शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबर... थप हेर्नुहोस्

सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

२०८२ मंसिर ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि म... थप हेर्नुहोस्

महाधिवेशनको एजेन्डामा एमाले सचिवालय बैठक

२०८२ मंसिर ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकले मंसिर २७ देखि हुने भनिएको ११ औँ महाधिशेन तयारीबारे आवश्यक निर्णय लिनेछ । एमालेमा नयाँ नेतृत्वका लागि कित्ताकाट सुरू भइसकेको छ । अध... थप हेर्नुहोस्

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक

२०८२ मंसिर ४

ताजा नेपाल

काठमाडौं । बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन ... थप हेर्नुहोस्

ईश्वर पोखरेलले पार्टी अध्यक्षमा आज औपचारिक प्रस्ताव राख्दै

२०८२ मंसिर ४

ताजा नेपाल

काठमाडौं । एमालेभित्र पार्टी नेतृत्वका विषयमा बहस चुलिएका बेला नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका छन् । मंसिर २७(२९ को महाधिवेशन त... थप हेर्नुहोस्

अदालत जानै थियो त कमरेड यति ढिला किन ?

२०८२ मंसिर ४

ताजा नेपाल

काठमाडौं । राजनीति सम्भावनाको खेल हो । यहाँ कतिबेला के गर्दा फाइदा हुन्छ त्यही गर्ने हो । मुलुक र जनतका लागि भन्दा पनि पद र सत्ताका लागि राजनीति गर्नेहरुकै बोलावाला भएको मुलुकमा राजनीतिज्ञले चाल्ने कदम पनि यस्तै खालका हु... थप हेर्नुहोस्

बालेनसहित भएको सहमति कार्यान्वयन माग

२०८२ मंसिर ३

ताजा नेपाल

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका छन् । नुवाकोटको ककनी र धादिङको धुनबँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरे... थप हेर्नुहोस्

कर्फ्यू उल्लङ्घन गर्दै सिमरामा प्रदर्शन

२०८२ मंसिर ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेकोमा कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर... थप हेर्नुहोस्

आक्रोशित युवा समूहले सिमरा विमानस्थलको गेट तोड्यो

२०८२ मंसिर ३

ताजा नेपाल

३ मंसिर, काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् । विमानस्थलको मुख्य गेटमा... थप हेर्नुहोस्