Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विवाह समारोहमा सल्कियो आगो, बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

२०८० आश्विन १०

ताजा नेपाल

एजेन्सी । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी बेहुला बेहुलीसहित सय जनाको मृत्यु भएको छ। इराकी सञ्चारमाध्यमका अनुसार जलेर १५० जना घाइते भएका छन्। यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्ल... थप हेर्नुहोस्

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी प्रदर्शन

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानी प्रर्दशन गरेको छ। झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेप... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा नचलाएको भन्दै सरकारसँग लिखित जवाफ माग

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजल... थप हेर्नुहोस्

सुन प्रकरणमा आजबाट थुनछेक बहस

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेक... थप हेर्नुहोस्

एमाले बागमती अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ। बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो। जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो। जसअनुसार आजका ... थप हेर्नुहोस्

शेयर बजारमा १८.४५ अंकको सुधार, छ कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से उलोका लागेसँगै कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.४५ अंकले बढेको छ । ०.९२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ... थप हेर्नुहोस्

१८औं वार्षिकोत्सवमा एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं। एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। प्रतियोगितामा जम्मा चार खेल भएका थिए। एनसेल कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर वा... थप हेर्नुहोस्

साहरा खोज्दै शेखर जेल घुम्दै, मन्त्री लुटने नेता डुक्रिने

२०८० आश्विन ९

ताजा नेपाल

काठमाण्डौ । आँफू गृहमन्त्री हुँदा भुटानी शरणार्थी छानविन प्रकृया टुँगोमा पुर्याउने पूर्ववर्ति सरकारको प्रतिवेदन थपघट गरेर ४७६ भन्दा वढी नेपाली युवासँग पैसा उठाएर अमेरिका पठाउने धन्दाका नायक वालकृष्ण खाँडलाई जेलवाट निकाल्... थप हेर्नुहोस्

नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्ने

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्