Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सडक छाडेर गुरुहरु कक्षा कोठा फर्किए

२०८० आश्विन ६

ताजा नेपाल

काठमाडौँ । अधिकार प्राप्तिका लागि कक्षा कोठा छाडेर राजधानीको सडक तताउन आएका शिक्षकहरु कक्षा कोठा फर्किएका छन् । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विमति राख्दै आन्दोलित नेपाल शिक्षक महासंघ र सरकारबीच ... थप हेर्नुहोस्

एनएमबिको डेबिट कार्डबाट बुध्द एयरमा टिकट काट्दा १० प्रतिशत छुट

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ । को–ब्रान्डेड डेविट कार्डका ग्राह... थप हेर्नुहोस्

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. अधिकारी

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष अधि... थप हेर्नुहोस्

सिटिजन्स बैंकले दशैंअघि नै लाभांश दिने

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई दशैंअघि नै लाभांश दिने भएको छ । बैंंकले असोज २६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले यसअघि प्रस्ताव गरेको सधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बिहीबार बसेको बैंक सञ्चाल... थप हेर्नुहोस्

आमा छोरीको हत्या प्रेमी पक्राउ

२०८० आश्विन ५

ताजा नेपाल

५ असोज, दाङ । भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर ... थप हेर्नुहोस्

एनआईसी एशियाको साधारणसभा असोज २८ गते

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश पारित गर्न असोज २८ गते साधारण सभा डाकेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकालीमा २६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको जनाईएको छ... थप हेर्नुहोस्

कम्युनिष्टमा बढ्यो अपराध

२०८० आश्विन ५

ताजा नेपाल

राज्य संचालन कानुनको सीमा भित्र नहुदा राजनीतिक दल तीनका नेता अगुवा कार्यकर्ताको बदमासी खुल्दैछ । राज्यश्रोत लुटेर आँफू घनाढ्य बन्ने आन्दोलनको त्याग र पार्टीको तपस्याको लगानी उठाएर जग्गा कब्जा सुनको तस्करी नेपाली नागरिकला... थप हेर्नुहोस्

ज्यानमारा पैसा र पावरमा यसरी छुट्छन

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल आजदेखि चीन भ्रमणमा

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, स... थप हेर्नुहोस्

छि छि पैसाका लागि के मात्रै गर्दैन मान्छे ?

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त अस्पतालका सञ्चालक कृष्ण खवास रहेको जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्