Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ पुगे रुस

२०८० आश्विन २

ताजा नेपाल

युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हु... थप हेर्नुहोस्

शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाक... थप हेर्नुहोस्

कमाई भन्दा ऋणको बोझले थिचिँदै वायुसेवा निगम

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । जहाज किन्न लिएको ऋण नतिर्ने तर पर्यटनमन्त्री सुदन किराँतीलाई नयाँ जहाज किन्ने हल्ला चलाउन लगाउने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कपट एकपछि अर्को आउँदैछ । निगमसँग संस्था सञ्चालनमा १३५० कर्मचा... थप हेर्नुहोस्

अराजक प्रहरीमाथि कारवाहीको लहर

२०८० आश्विन २

ताजा नेपाल

काठमाण्डौ । राजनीति छत्रछायाँमा पदीय मर्यादा तोडदै संगठनको गरिमा भत्काउने प्रहरीको ठूलो टोली यसपटक संगठनकै कारवाहीमा परेका छन् । अपराध गरेको जान्दा जान्दै काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको दवावमा तत्कालिन गृहमन्त्र... थप हेर्नुहोस्

मजदुर समूहबीचको झडपमा एक जनाको मृत्यु

२०८० आश्विन २

ताजा नेपाल

रूपन्देही । सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । तिलोत्... थप हेर्नुहोस्

१०३ प्रकारका एन्टीबायोटिक खानै नहुने (सूचिसहित)

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठन (... थप हेर्नुहोस्

शेखर कोइराला समूहको अलग्गै बैठक बस्दै

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको अलग्गै बैठक बस्दैछ। असोज ४ गतेदेखि सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन्। कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय ... थप हेर्नुहोस्

माओवादीबाट सेनाका जर्नेल भएका यमबहादुरको म्याद जबर्जस्ती थपियो

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरेको छ। असोज १ बाट अनिवार्य अवकाश जानुपर्ने अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा मन्त्रिपरिषदले पुरानो विशेष पदलाई... थप हेर्नुहोस्

शेयर बजारमा ४.२६ अंकको सुधार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से प... थप हेर्नुहोस्

एकीकृत समाजवादीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको नेपालको टिप्पणी

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको जनाएका छन् । सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले आयोजना गरेको क... थप हेर्नुहोस्