Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूणर् ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बै... थप हेर्नुहोस्

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशमा विस्तार

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्चगतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रवि... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको साधारणसभा असोज १८ गते

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु गरिने निर्णय भएको हो । उक्त सभाबाट बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ... थप हेर्नुहोस्

धरानका उपप्रमुख बेघाको घर तोडफोडमा संलग्न एकजना पक्राउ

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर मंगलबार दिउँसो एउटा समूहले बेघाको घरमा तो... थप हेर्नुहोस्

गौ हत्याको बिरोधमा राप्रपा सडकमा

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। गौ हत्याको बिरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। राप्रपा प... थप हेर्नुहोस्

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं। लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ। स... थप हेर्नुहोस्

नेम्वाङको अन्त्येष्टिमा भोलि, सार्वजनिक बिदा

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हु... थप हेर्नुहोस्

राजकीय सम्मानका साथ नेम्वाङको बिदाई गरिने, बुधबार सार्वजनिक बिदा

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको... थप हेर्नुहोस्

प्रभु सेलेक्ट फन्डले घोषणा गर्यो ९.५० प्रतिशत लाभांश

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालन समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष ... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी भने प्रतितोला ५ रुपैयाँले बढ्यो

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं। मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने ५ रुपैयाँले बढोत्तरी छ। सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैया... थप हेर्नुहोस्