Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माछापुच्छ्रे बैंकको नाफा ९.७५ प्रतिशतले बढ्यो

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६८ करोड ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासमा प्रतिसिलिन्डर १३० रूपैयाँ घट्यो

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मूल्य अभिवृद्धि करको प्रभाव एवं पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार मंगलबार राति १२ बजे... थप हेर्नुहोस्

रसियन सेनामा नेपाली भर्ना हुन नपाउने

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुकमा भर्ना हुने अनुमति नदिएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरु ... थप हेर्नुहोस्

यिनलाई कानुनले छुँदैन नारायणकाजी ज्यू

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौँ । कानुन सबैलाई बराबर हुनुपर्छ । आफ्नालाई जोगाउन र अर्कालाई तान्ने काम सरकारमा बसेका जो कोहीले गर्नु हुँदैन । हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी... थप हेर्नुहोस्

मुख्यमन्त्री थापाले तीन मन्त्रीसहित शपथ लिँदै

२०८० श्रावण १७

ताजा नेपाल

मोरङ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने भएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बिहान १० बजे मुख्यमन्त्रीमा शपथ लिन प्रदेश प्रमुखबा... थप हेर्नुहोस्

आजबाट माओवादी केन्द्रीय समिति बैठक

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले बिहान ११ बजेबाट सुरु हुने बैठम पाँच दिनसम्म जारी रहनेछ । बैठकमा पे... थप हेर्नुहोस्

चलचित्र ‘उपहार’को आगामी भदौबाट छायांकन सुरु हुने

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा अब बेनिशाले ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको साउन स्पेसल अफर

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट... थप हेर्नुहोस्

सत्ताको लागि सभामुखको राजीनामा

२०८० श्रावण १६

ताजा नेपाल

विराटनगर । सत्तालिप्ताको लागि गठबन्धनका लागि कोसी प्रदेशका सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको बताएका छन् । उनले विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएक... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थ लिटरमा साढे ८ रुपैयाँसम्म बढेर आयो

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा मूल्य बढेर आएको हो। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा... थप हेर्नुहोस्