Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भगवति हाइड्रोपावरले आईपीओ ल्याउने

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन खण्ड पूरै ठप्प

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका अस्पतालहरुलाई सहयोग

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरी सहयोग गरेको छ । बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्... थप हेर्नुहोस्

एनएमबि बैंकले खेती एपबाटै किसानहरुलाई बिनाधितो पाँच लाख कर्जा दिने

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंक र खेती एपको सहकार्यका किसानहरुलाई सहुलियत पूर्ण कर्जा दिइने भएको छ । धान दिवसको अवसर पारेर बिनाधितो साना रकमको कर्जा खेती एपबाटै लिन सकिने सेवा आज एक समारोहका बीच शुरु गरिएको हो । बैंकका प्रमुख का... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको आग्रह

२०८० असार १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थिय... थप हेर्नुहोस्

एमालेको अस्त्रले गरेन काम !

२०८० असार १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसको डा. शेखर गगन समूहलाई उचालेर एमालेको समर्थनमा सरकार गठन गर्ने पासा फाल्दा आफ्नो पक्षमा लहर नआए पछि सरकार पक्षकै सांसदले बजेटको विरोध गरेका कारण एमालेले बजेट पास गर्न ध्वनीमत स्वीकार गरेन् । सभामुख आ... थप हेर्नुहोस्

आज देशैभरी झरी पर्ने

२०८० असार १६

ताजा नेपाल

काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा ... थप हेर्नुहोस्

साँच्चै जुट्दैछन् पूर्व माओवादी

२०८० असार १६

ताजा नेपाल

काठमाडौं । अहंकार कम्युनिष्टको सबैभन्दा ठूलो शत्रु हो । नेताको अहंकारले कम्युनिष्टहरु पतनको दिशातर्फ अघि बढिरहेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूब... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

२०८० असार १६

ताजा नेपाल

काठमडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबा... थप हेर्नुहोस्