Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दही च्यूरा खाँदै रोपाइँ गरिँदै

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैल... थप हेर्नुहोस्

नेपाल रेमिट र नबिल बैंकबीच सम्झौता

२०८० असार १५

ताजा नेपाल

काठमाडौं। नेपाल रेमिट इन्टरनेसनल र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम सिधै नबिल बैंकको बैंकको खाता वा शाखा कार्यालयबाट सहजै प्राप्त गर्न सकिन... थप हेर्नुहोस्

आज धान दिवस मनाइँदै

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसै... थप हेर्नुहोस्

भगवती हाइड्रोपावरको आईपीओ असार २४ गतेदेखि

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन खुला गर्... थप हेर्नुहोस्

बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

२०८० असार १५

ताजा नेपाल

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो । गाउँकै एक म... थप हेर्नुहोस्

सुनको मूल्य २ सय बढ्दा चाँदीको १० रुपियाँ घट्यो

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य २ सय बढ्दा चाँदीको भने १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा क... थप हेर्नुहोस्

३२ जिल्लामा बाढीको उच्च जोखिम

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार ३२ जिल्ला भई बहने नदीमा बाढी आउने सम्भावना रहेकाले तिनले असर पार्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार आज रुपन्देही, कपिलवस्तु र पाल्पा भई ... थप हेर्नुहोस्

समर्थन फिर्ता लिने तयारीमा जनमत

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । बजेटप्रति रुष्ट हुँदै संसद् बैठकम उपस्थित नभएको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारले बुधबार बहुमतले बजेट पारित गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ क... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरो, दिनभर सडक अवरुद्ध हुने

२०८० असार १५

ताजा नेपाल

काठमाडौं। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्ख... थप हेर्नुहोस्

पानी बेच्ने व्यापारीमाथि एक्सन, बिल नदिए कारवाही

२०८० असार १४

ताजा नेपाल

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जार व्यवसायी तथा ढुवानीकर्तालाई व्यवसायिक इजाजत पत्र र बिलबिजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ। पछिल्लो समय बोतल तथा जारको पानी व्यवसायी ... थप हेर्नुहोस्