Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीमा आयो

२०८० असार १०

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीका लागि आएको छ। बैंकका विद्यमान संस्थापकले कुल ६ लाख एक हजार २३४ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्। जसमध्ये कमल श्रेष्ठले साढे २ लाख कित्ता बेच्दैछन्। रमेशकुमार स... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जा... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, नदी किनारामा उच्च जोखिम

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । मनसुन नेपाल प्रवेश गरेपछि दिनदिनै वर्षा भइरहेको छ। अहिले बिहान पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। मौसम महाश... थप हेर्नुहोस्

चार दिनका लागि चीन जाँदै गृहमन्त्री श्रेष्ठ

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु ... थप हेर्नुहोस्

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १०... थप हेर्नुहोस्

मलेसियामा २१० नेपाली श्रमिकको बिचल्ली, फर्कन दबाब

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइ... थप हेर्नुहोस्

बाढीले जलविद्युत् आयोजनामा साढे ८ अर्बको क्षति

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । अघिल्लो साता पूर्वी नेपालमा आएको बाढीका कारण दर्जनौ जलविद्युत् आयोजनामा अर्बौ रुपैयाँको पु¥याएको छ । बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था... थप हेर्नुहोस्

प्रचण्डलाई सत्ता भित्रैबाट बढ्यो खतरा

२०८० असार १०

ताजा नेपाल

काठामाडौं। अस्थिर राजनीतिका कारण सरकार परिवर्तन हुने खेल कहिल्यै रोकिन सकेको छैन । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता ... थप हेर्नुहोस्

३५ जिल्लाका नदीमा बाढीको जोखिम

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । मनसुन देशभर फेलिएसँगै वर्षा हुने क्रम बढेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । यस्तो वर्षा लगातार तीन दिनसम्म जारी हरने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार व... थप हेर्नुहोस्