Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्न मिल्दैन : सर्वोच्च

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । अघिल्लो संसदले दोहो¥याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमको विपक्षी दल र केही कानुनविदहरूले विरोध गरे। प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरू राष्ट्रिय स्व... थप हेर्नुहोस्

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

२०८० असार ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारारत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्र... थप हेर्नुहोस्

टाइटनिक हेर्न ज्यान गुमाएका चार अर्बपतिले तिरेका थिए एउटा टिकटको सवा तीन करोड

२०८० असार ८

ताजा नेपाल

एजेन्सी । टाइटन पनडुब्बीको भग्नवशेष टाइटनिक जहाज डुबेको स्थानभन्दा १६ सय फिट तल भेटिएको छ। ओशेनगेट कम्पनीका अनुसार टाइटनमा सवार सबै पाँच यात्रुको ज्यान गएको छ। यस पनडुब्बीमा सवार ५ जनामा ४ जना अर्बपति व्यापारी थिए। अमेरि... थप हेर्नुहोस्

कडा लागुऔषध नेपाल भित्र्याउने गिरोह समातियो

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कमै नाम सुनिने गरिएको हार्ड ड्रक्स एलएसडी ठूलो परिमाणसहित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले स्टिकरमा लेपन गरेर नेपाल भित्र्याउनेदेखि ट्रान्स पार्टीहरुमा पुर्‍... थप हेर्नुहोस्

प्रणालीमा तरलता बढेपछि लगातार रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

२०८० असार ८

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को गर्दै रिभर्स रिपो जारी गरेको छ। बिहीबार जारी गरेको राष्ट्र बैंकले आइतबार फेरी जारी गर्ने भएको छ । प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजा... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । रिक्त पदपूर्ति गर्नका लागि बैंकले कुल ४६५ जना नयाँ कर्मचारी माग गरेको हो । वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको बैंकले आज प्र... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओ आवेदन दिने आज ८ गते शुक्रबार अन्तिम दिने हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन ... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ घट्यो

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय र तेजावी सुन प्रतितोला १ ल... थप हेर्नुहोस्

खुल्यो नागरिकता लिने बाटो

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश ... थप हेर्नुहोस्

न्याम्समा पदाधिकारी नियुक्ति

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा पदाधिकारी नियुक्त भएका छन्। बिहीबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका हुन्। बाँकी पदाधि... थप हेर्नुहोस्