Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माछापुच्छ्रे बैंक इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक ‘इन्फोसेस फिनाकल इनोभेसन अवार्ड २०२३ म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट गोल्ड’ बाट सम्मानित भएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि ग... थप हेर्नुहोस्

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच संझौता

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट मह... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी ... थप हेर्नुहोस्

डाक्टर उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण

२०८० असार ३

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ स्नायु शल्यचिकित्सक स्वर्गीय प्राडा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा। डा। दिनेशनाथ गङ्गोल र ... थप हेर्नुहोस्

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

२०८० असार ३

ताजा नेपाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा... थप हेर्नुहोस्

संखुवासभामा बाढी, एक जनाको मृत्यु, १६ मजदुर बेपत्ता

२०८० असार ३

ताजा नेपाल

काठमाडौं । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता... थप हेर्नुहोस्

आयो सातै प्रदेशको बजेटः कुन प्रदेशको कति ?

२०८० असार २

ताजा नेपाल

काठमाडौं सातै प्रदेश सरकारले आगामी वर्षको आय–व्ययको अनुमानित बजेट सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेका छन्। सबै प्रदेशले कूल २ खर्ब ७९ अर्बको बजेट ल्याएका छन्। चालु आवको तुलनामा आगामी वर्षको लागि ५ प्रदेशले बजेट घटाएर ल... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक भेटियो मंकीपक्स

२०८० असार २

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो। मन्त्रालयका सहप्रवक्त डा समिरकुमा... थप हेर्नुहोस्

बसपार्कमा थपियो ५६ टिकट काउण्टर

२०८० असार २

ताजा नेपाल

काठमाडौं। काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित ... थप हेर्नुहोस्

नक्कली शरणार्थी प्रकरण कर्मअनुसारको फल मिल्यो

२०८० असार २

ताजा नेपाल

काठमाडौँ । जे रोप्यो त्यही फल्छ । कागती रोपेर सुन्तालाको अपेक्षा गर्न सकिँदैन । सत्तामा बसेर आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै करोडौं असुल्ने ठालूहरु अन्ततः जेलको चिसो छिडीमा पुगेका छन् । जिल्ला अदालत काठमाड... थप हेर्नुहोस्