Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपतिको मुटुमा फेरि समस्या, अस्पताल भर्ना

२०८० असार २

ताजा नेपाल

काठमाडौं । भर्खरै मात्र मुटुको उपचारपछि राष्ट्रपति निवास फर्किनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन समस्या देखिएको छ । उहाँको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्&... थप हेर्नुहोस्

महानगको निर्णयले बषपार्कको ठेगदार लोत्से मालामाल

२०८० असार १

ताजा नेपाल

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रो बस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९... थप हेर्नुहोस्

दुइ महिना सडक खन्न प्रतिबन्ध

२०८० असार १

ताजा नेपाल

काठमाडौं । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आजदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने भएको छ । जेठ २५ गते एक सूचना प्रकाशित गर्दै कार्यालयले उक्त अवधिभर सडक खन्न प्रतिबन्ध ल... थप हेर्नुहोस्

सानिमा जीआइसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२०८० असार १

ताजा नेपाल

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैशाख महिनाको अन्तिममा साधारण सभा गर्ने कम्पनीले बताउँदै आए पनि विभिन्न कारणले एक महिना ढिलाई हुन पुगेको हो । सानिमा जनरल इन्स्योरेन्स र ... थप हेर्नुहोस्

हरिकृष्ण प्रधानन्यायाधीशमा सर्वसम्मत

२०८० असार १

ताजा नेपाल

काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ। समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञास... थप हेर्नुहोस्

चार महिने उपचारपछि स्वस्थ भए वर्षमान

२०८० असार १

ताजा नेपाल

काठमाडौँ । जटिल प्रकृतिको जण्डिसबाट पीडित माओवादी नेता वर्षमान पुनः स्वास्थ्य लाभ गरी चीनबाट फर्किएका छन् । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्क... थप हेर्नुहोस्

प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच सम्झौता

२०८० असार १

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ । नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ असार १० गतेदेखि

२०८० असार १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपियाँ र तेजावी सुन ... थप हेर्नुहोस्

लिचीको दाना अड्किएर बालकको मृत्यु

२०८० असार १

ताजा नेपाल

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनल... थप हेर्नुहोस्