Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा ४.६८ अंकको सुधार, सवा दुई अर्बको कारोबार

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । नेप्से झिनो अंकले उकालो चढेको भएपनि कारोबार रकम भने सवा दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६८ अंकले बढेको हो । ०.२४ प्रतिशतले ब... थप हेर्नुहोस्

रक्षामन्त्रीको चासो सेनाको हतियारमा 

२०८० जेष्ठ २४

ताजा नेपाल

खाँड जाकिएपछि खड्का सकृय काठमाण्डौ । प्रहरीको एपिसी खरिदमा २८ करोड ४० लाख घोटाला हुँदा आईजीपी पदका ओम विक्रम राणा, रमेशचन्द्र ठकुरी, हेमबहादुर गुरुङ दण्डीत भए जेल बसे । तर सेनाले युएन मिसनका लागि लोकेन्द्र कार्कीमार्फत ... थप हेर्नुहोस्

सत्यका पुजारीको असत्य कर्म

२०८० जेष्ठ २४

ताजा नेपाल

कम्युनिष्टले म होइन हामी, मेरो होइन हाम्रो भन्ने दिन त्यो बेलाबाट गए जुन बेला मुलुकमा कानुनी राजको अन्त्य गरी हुकुमी राजको शुरुआत भयो । इतिहासले ०७४ को आम चुनाव र त्यो बहुमतीय कम्युनिष्ट सरकार दर्ज ग¥यो । तर त्यसका मुल ठ... थप हेर्नुहोस्

सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ९० अर्बले बढी

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार जेठ २३ गतेसम्म सरकारको खर्च... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओ जेठ ३२ गतेदेखि निष्काशन खुला

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प... थप हेर्नुहोस्

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख... थप हेर्नुहोस्

नेपाल लाइफले सातै प्रदेशमा गर्यो अभिकर्ता पूनर्ताजगी कार्यक्रम

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । देशका सातै प्रदेशमा रहेका ६ हजार भन्दा बढी अभिकर्ताहरुलाई नेपाल लाइफले पूनर्ताजगी कार्यक्रम सम्पन्न गर... थप हेर्नुहोस्

आजबाट अभियुक्तका पक्षबाट बहस सुरु

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौं। आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ। हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन्। सो बहसका लागि पुर्ब महान्याधिबक्तादेखि नेपाल ... थप हेर्नुहोस्

वृद्धाश्रम बन्दै एमाले, हटायो ७० वर्षे उमेरहद

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौँ । राजनीतिमा युवा आकर्षण बढिरहँदा र पुरानो नेतृत्वप्रति जनातामा वितृष्णा बढिरहँदा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले कार्यकारी कमिटीको पदाध... थप हेर्नुहोस्

मुर्रा राँगो नेपाल आइपुग्न डेढ महिना लाग्ने

२०८० जेष्ठ २४

ताजा नेपाल

काठमाडौँ । परम्परागत खेतीपाती र वस्तुभाउका कारण नेपालका किसान उभो लाग्न नसकेका हुन् । वर्षभरि मेहनत गर्दा पनि हातमुख जोड्नै धौ धौ पर्ने परम्परागत प्रणालीमा सुधार आवश्यक छ । त्यही परम्परा तोड्न प्रधानमन्त्री पुष्पकमल दाहा... थप हेर्नुहोस्