Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बल प्रयोग गरेर बन्चरेडाँडा लगियो फोहोर

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थि... थप हेर्नुहोस्

नेसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान रोक

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौँ । सम्मानित सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संय... थप हेर्नुहोस्

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ८५ अर्ब निक्षेप घटेको छ भने कर्जा लगानी पनि सात अर्ब घटेको छ । स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन वाणिज्य बैंकहरुबाट यति धेरै रकम बाहिरिएको ... थप हेर्नुहोस्

भदौ र असोजमा डेंगुले अत्यधिक सताउने

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने... थप हेर्नुहोस्

सिटिजन्स बैंक र विभिन्न संघसंस्थावीच संझौता

२०८० श्रावण ५

ताजा नेपाल

धनुषा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाह... थप हेर्नुहोस्

मिड सोलु हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाध... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रत... थप हेर्नुहोस्

सुन काण्डमा समातिएका १० जना को को हुन् ?

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले ४ असार साँझसम्म यस प्रकरणम... थप हेर्नुहोस्

कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। ... थप हेर्नुहोस्

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सर... थप हेर्नुहोस्