Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेनले उच्च अदालतमा दायर गरे रिट

२०८० असार ७

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् । प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिक... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दै

२०८० असार ७

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। बजारमा अधिक तरलताको अवस्था देखिएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर तरलता घटाउन लागेको हो। वाणिज्य बैंकहरुमा निक्षेप निकै बढेको... थप हेर्नुहोस्

बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । शाहलाई सभापति रवि लामिछानेले स्वागत गर्दै प... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घटयो

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । यसैक्रममा बिहिबार पनि सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो । नेपाल सनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय र... थप हेर्नुहोस्

अपर लोहोरे हाइड्रोको आईपीओ आजदेखि

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । उक्त कम्पनी... थप हेर्नुहोस्

आज रास्वपाको स्थापना दिवस

२०८० असार ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ । बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चिय... थप हेर्नुहोस्

एसइईको नतिजा सार्वजनिक गर्न चाहनेसँग आवेदन माग

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमि... थप हेर्नुहोस्

डा गोविन्द केसीले फेरि दिए आन्दोलन सुरु गर्ने चेतावनी

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्य... थप हेर्नुहोस्

साउन १ देखि काठमाडौंमा प्लास्टिकको झोला प्रतिबन्ध

२०८० असार ७

ताजा नेपाल

काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ। कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लास्टिकलाई ... थप हेर्नुहोस्

विश्वकप छनोट अन्तर्गत आज नेपालले विश्व विजेता वेस्टइन्डिजसँग भिड्दै

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरा... थप हेर्नुहोस्