Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आइएमई लाइफको खुद नाफा ७९ प्रतिशतले बढ्यो

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७९,८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत ... थप हेर्नुहोस्

रविलाई प्रधानमन्त्री बनाउन बिपक्षको प्रस्ताव

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गर... थप हेर्नुहोस्

सुन प्रतितोला एक हजार ८ सय रुपियाँ बढ्यो

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रसिततोला १ हजार ८ सय रुपियाँ र चाँदी प्रतिोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोता प्रतितोला १ लाख १० हजार ६ सय रुपिया... थप हेर्नुहोस्

डाटा मेटिएपछि लोक सेवाले पुनः दरखास्त आह्वान गर्यो, शुल्क नलाग्ने

२०८० बैशाख २०

ताजा नेपाल

उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो । सम्बन्धित उ... थप हेर्नुहोस्

दिउँसो ३ वजे सत्तारुढ गठबन्धनको बैठक आह्वान

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बाल... थप हेर्नुहोस्

घरमा ट्रक ठोक्किदा, ७ जना घाइते

२०८० बैशाख २०

ताजा नेपाल

२० वैशाख, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रह... थप हेर्नुहोस्

सुन तोलामा २०० घट्यो

२०८० बैशाख १९

ताजा नेपाल

  काठमाडौं। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ आइपुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँले घट्दा सोमबार प्रतितोला १ लाख ९ हजार रुपैया... थप हेर्नुहोस्

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच संझौता

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पतिहानी, चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने संझौता भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंग... थप हेर्नुहोस्

घोराही सिमेन्टको आजदेखि आईपीओ निष्काशन खुला

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले आज वैशाख १९ गते मंगलबारदेखि प्रिमियम मूल्यमा पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्न... थप हेर्नुहोस्

शेयर बजारमा ४.२७ अंकको गिरावट, कारोबार रकम पनि निराशाजन

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । शेयर बजार घट्दा आज कारोबार रकम झनै निराशाजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ४.२७ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से १८६६.४० अंकमा झरेको छ । आज २७१ कम्पनीका २३ लाख... थप हेर्नुहोस्