Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मोटरसाइकल दुर्घटनामा कमेडियन महराको मृत्यु

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कमेडियन हिक्मत महराको निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्। महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर... थप हेर्नुहोस्

मानवअधिकार खोस्दै सरकार

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । अपराध जस्तो सुकै होस्, अनुसन्धानको प्रक्रिया सबैको बराबर हो । त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली काँग्रेसको शासनका... थप हेर्नुहोस्

माओवादी नेतृत्वको बल्ल चेत खुल्दै

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । हामी दश वर्षे जनयुद्धका नायक, शान्ति वार्तापछि पार्टीमा जोडि एक अवसरका लागि आएका हुन् भन्ने भाष्य तयार गर्ने लुटेरा समूहको वरपरको घेराबन्दीमा रमाएको माओवादी नेतृत्वलाई बल्ल चेत खुल्दैछ । पार्टी होस् वा पेशागत ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल,... थप हेर्नुहोस्

गढीमाई मेलाबाट फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

२०८१ मंसिर २५

ताजा नेपाल

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै र... थप हेर्नुहोस्

बीआरआई विवादले काँग्रेसमा बढायो दुरी

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटि... थप हेर्नुहोस्

२६७६ अंकमा झर्‍यो सेयर बजार

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब... थप हेर्नुहोस्

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा के... थप हेर्नुहोस्

दादागिरि देखाउदै ऊर्जामन्त्री खड्का जग्गा भाडा तिर्दैनन्

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्द... थप हेर्नुहोस्

मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रा लि ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद ... थप हेर्नुहोस्