Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज सर्वदलीय बैठक बस्दै

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम र... थप हेर्नुहोस्

फेवातालको जग्गामा गृहमन्त्रीनै ठगिएपछि..

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् । सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक त... थप हेर्नुहोस्

आज बाट गाउँ पस्यो काँग्रेस

२०८२ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएर देशका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। आइतबारदेखि सुरु हुने अभियानमा केन्द्रीय प्रतिनिधिले चार वटा विषय समेटेर गतिविधि सञ्चालन गर्ने ... थप हेर्नुहोस्

घैंटेका सहयोगी सानुभाइसहित काठमाडौँबाट १८ जना पक्राउ

२०८२ चैत्र २२

ताजा नेपाल

काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले गएराति काठमाडौँबाट पक्राउ गरेको छ। शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसए... थप हेर्नुहोस्

आज सभामुखमा डीपी अर्याल निर्वाचित भएको घोषणा हुँदै

२०८२ चैत्र २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आइतबार बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी र... थप हेर्नुहोस्

कलामा ब्यापार हु“दैन भन्ने कुरा भुल्नु हुँदैन 

२०८२ चैत्र २१

ताजा नेपाल

मिना राई, गायिका निरन्तरताको संघर्ष, गीतसंगीतको यात्रासंगै समस्त नेपाली मौलिक साँस्कृतिक झल्किने गीतसंगीत दर्शक श्रोताहरू माझ आफ्नो सुरिलो स्वर प्रस्तुती गरेर मन जित्न सफल सदाबहार गायिका मिना राईले हालै मह भन्दा ग... थप हेर्नुहोस्

काठमाडौंमा प्रहरीको अपरेशन सेफ्टी

२०८२ चैत्र २१

ताजा नेपाल

काठमाडौँ । काठमाडौँमा प्रहरीले विभिन्न क्षेत्रमा रहेर गुण्डागर्दी गर्ने १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति भएको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई समातेक... थप हेर्नुहोस्

१९ प्रतिशतसम्म बढ्न सक्छ भाडा

२०८२ चैत्र २१

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर मात्र सवारीसाधनको भाडा समायोजन गर्ने भएका छन्। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार सवारीसाधन भाडा सम... थप हेर्नुहोस्

सभामुखमा डिपी अर्याल निर्विरोध

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो। निर... थप हेर्नुहोस्

व्यस्त गृहमन्त्री गुरुङ कार्यकक्षमै निदाएपछि…

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । कार्यव्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् । उनको निजी सचिवालयका अनुसार २४ घण्टा काममा ... थप हेर्नुहोस्