Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा ८.३९ अंकको हरियाली, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५।०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ । आज म्यानु एण्ड प्र... थप हेर्नुहोस्

३ दिन पछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हन्। यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले चैत २९ देखि बैशाख ४ गतेसम्म ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएकोछ। बैंकले ‘महाल... थप हेर्नुहोस्

ट्रम्पलाई आत्मसमर्पण गराउने यिनै हुन् पोर्नस्टार

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरह... थप हेर्नुहोस्

मकर जितुमायाको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज २२ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र आईपीओ भर्न पाइने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुन प्रतितोला २ हजार रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रु... थप हेर्नुहोस्

सन्दीपको भविष्य घिमिरेको हातमा

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अ... थप हेर्नुहोस्

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो... थप हेर्नुहोस्

थ्री स्टार हाइड्रोले आईपीओ निष्काशन गर्ने

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनबाट चैत्र १७ गते आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले आ... थप हेर्नुहोस्

१३ डिआइजीका लागि १८ प्रतिस्पर्धी

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीको १३ डिआइजी पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन्। उनीहरुलाई केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ। नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो। एसएस... थप हेर्नुहोस्