Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, श्रृङखला २’ हुने भएको छ । बैंकले २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते ... थप हेर्नुहोस्

रावा इनर्जीको आईपीओ निष्काशन खुला

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो । कूल निष्काशन मध्ये कर्मचारीलाई १५ ... थप हेर्नुहोस्

नागरिकता विधेयक विरुद्धको रिट सर्वोच्चमा

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गर्नुभएको हो ... थप हेर्नुहोस्

नेपाल र भारतबीच ७ सम्झौता

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर ... थप हेर्नुहोस्

जेल बसेको साँवा व्याज कहिले हुन्छ चुक्ता

२०८० जेष्ठ १८

ताजा नेपाल

त्याग र निष्ठाको राजनीतिलाई कमाई गर्न जस्तो सुकै लुटमा सरिक हुने काँग्रेसकै हाराहारीमा पुगेका कम्युनिष्टहरू सामाजिक रूपमा नाँगीन थालेका छन् । कम्युनिष्टहरूले राज्य पाए आफैंलाई समाप्त पार्छन् भन्ने कुरा नेकपाको ४१ महिने श... थप हेर्नुहोस्

प्रचण्ड गएकै दिन रवि लामिछाने श्रीमतीसहित भारततर्फ

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमणमा निस्किएका छन्। स्रोतका अनुसार रविले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा मुम्बई गएको जानकारी दिएका छन्। रास्वपा प्रवक्ता समेत रहेका महामन्त... थप हेर्नुहोस्

फातिमासँग तेस्रो बिबाह गर्दै आमिर

२०८० जेष्ठ १८

ताजा नेपाल

मुम्बइ। अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् । यसै क्रम... थप हेर्नुहोस्

यो सही समय थिएन महामहिमज्यू

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक यस नयाँ संसदबाट निर्वाचित राष्ट्रपतिले प्रमाणित गर्दा कता कतो असुहाउँदो स्थिति पैदा भएको छ । महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको स्वागतमा राज्यमन्त्री खटेपछि

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । नेपाल दरिलो हुन सक्थ्यो भने छिमेकीले हेप्न सक्ने थिएनन् । तर सत्ताका लागि छिमेकीको पाउ पर्ने प्रवृत्तिका कारण मुलुकको अस्तित्व संकटमा पर्दै गएको छ । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्... थप हेर्नुहोस्

विद्याले थन्क्याएको विधेयक रामचन्द्रलाई सगसग

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । मुलुक भन्दा सत्ता सर्वोपरि बन्यो भने जनताले कहिले सुख पाउलान् ? तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्&#... थप हेर्नुहोस्