Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीलाई दिन प्रस्ताव

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं। राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पह... थप हेर्नुहोस्

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य सहभागि... थप हेर्नुहोस्

के मिरुना र कुन्साङ्ग प्रेममा छन् ?

२०७९ चैत्र १२

ताजा नेपाल

नायिका मिरुना मगर र मोडल कुन्साङ्ग बोमजमको एउटा भिडियो केही दिन अगाडि सार्वजनिक भयो । ‘मखमली’ बोलको गीतमा कुन्साङ्ग र मिरुनाले खुलेरै रोमान्स गरे । केही मिडियामा अन्तरवार्ता पनि दिए । तर, फिल्मी बजारमा कुन्साङ्ग र मिरुना... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकद्वारा क्यालेण्डर सार्वजनिक

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ... थप हेर्नुहोस्

गृहमा सर्दैछन् नारायणकाजी

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । एमालेसँगको गठबन्धनकै बेला गृहमा आँखा लगाएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट गृ... थप हेर्नुहोस्

गान्धी हुँ माफी माग्दिन

२०७९ चैत्र १२

ताजा नेपाल

एजेन्सी । कांग्रेस नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा देखा परेका छन्। शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक ... थप हेर्नुहोस्

खड्काले गर्दैछन् काँग्रेसको नेतृत्व, अर्थमा महत

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको ठूलो र निर्णायक दल नेपाली काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयको खाका तयार पारिसकेको छ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्... थप हेर्नुहोस्

सरकारको मोटामोटी खाका बन्यो

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सबैलाई सत्ता चाहिएको छ, सबैलाई मालदार मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्... थप हेर्नुहोस्

नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान क... थप हेर्नुहोस्

अलपत्र ९ नेपाली महिलाको उद्दार

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामा... थप हेर्नुहोस्