Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डेट एक्सपायर औषधि बिक्री गर्ने ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । म्याद सकिएको औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ। दीर्घ श्वासप्रस्वास समस्या (सीओपीडी)को बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको आर... थप हेर्नुहोस्

सरकार गम्भीर आर्थिक संकटमा

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोना कहरपछि विश्व अर्थतन्त्र संकटमा गुज्रिरहँदा नेपालको अर्थतन्त्र चलयामान हुने अवस्था छैन । त्यसमाथि रेमिट्यान्सको भरमा धानिएको र आयातमै सबै कुराको भर पर्नु पर्दा अर्थतन्त्र बलियो हुने अवस्था छैन । चालू आर्... थप हेर्नुहोस्

सन्चो नभएपछि बालकृष्णको बयान रोकियो

२०८० जेष्ठ १

ताजा नेपाल

सन्चो छैन भनेपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान रोकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई सोमबार बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो। खाणले बिहानै परिसरका प्रहरीलाई पेट द... थप हेर्नुहोस्

ठुला भनौदाको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन् : लिङ्देन

२०८० जेष्ठ १

ताजा नेपाल

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा र... थप हेर्नुहोस्

तोपबहादुर हँसिलो मुद्रामा, उनलाइ ३ दिन हिरासतमा राख्न अनुमति

२०८० जेष्ठ १

ताजा नेपाल

१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले... थप हेर्नुहोस्

शेयर बजारमा ३.३४ अंकको गिरावट, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज पनि झिनो अंकले ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८१८.३१ अंकमा ओर्लिएको छ । ... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी सेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो । ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैं... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २ सयले बढ्यो

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य आज सोमबार भने बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदीको मूल्य आज पनि स्थिर छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपियाँ र त... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभ... थप हेर्नुहोस्