Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रास्वपाले सिंहदरबारको ढोका ढकढक्याउला ?

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचनको नतिजासँगै आक्रामक बनेको राष्ट्रिय स्वतन्त्र पार्टी विस्तार नरम बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। सरकारबारे निर्णय लिन केन्द्... थप हेर्नुहोस्

काठमाडौंको कहाँ बेपत्ता भए रायमाझी

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं। भूमिगत राजनीति गरेका टोपबहादुर रायमाझी काठमाडौंंको कंक्रीटको जंगलमै बेपत्ता बनिदिएका छन् । भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविही... थप हेर्नुहोस्

गरिमा विकास बैंकको भुरुङ तातोपानीमा एटिएम सेवा

२०८० बैशाख २२

ताजा नेपाल

गरीमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ,भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ । एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका ... थप हेर्नुहोस्

आज बुद्ध जयन्ती मनाइँदै

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदै छ । बुद्धलाई हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा, आराधना गर्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल प... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० बैशाख २२

ताजा नेपाल

  काठमाडौं। दुई दिनयता उकालो लागेको सुनको मूल्य शुक्रबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भए पनि स्थानीय बजारमा भने घटबढ भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवा... थप हेर्नुहोस्

सिटिजन लाइफको ६ औं वार्षिक साधारण सभा सम्पन्न

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८... थप हेर्नुहोस्

टोपबहादुरको खोजीमा प्रहरी, अहिलेसम्म परेका छैनन् पक्राउ

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट... थप हेर्नुहोस्

प्रचण्ड–ओली आज दिउँसो ३ बजे छलफल गर्दै

२०८० बैशाख २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

शेयर बजारमा १२.७३ अंकको सुधार, नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से उकालो लागे पनि आशातित रुपिमा कारोबार भने अझै बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १२.७३ अंकले बढेको हो । ०.६९ प्रतिश... थप हेर्नुहोस्

कामना सेवा विकास बैंक मनकामना अस्पतालबीच संझौता

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ । ... थप हेर्नुहोस्