Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दिउँसो ३ वजे सत्तारुढ गठबन्धनको बैठक आह्वान

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बाल... थप हेर्नुहोस्

घरमा ट्रक ठोक्किदा, ७ जना घाइते

२०८० बैशाख २०

ताजा नेपाल

२० वैशाख, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रह... थप हेर्नुहोस्

सुन तोलामा २०० घट्यो

२०८० बैशाख १९

ताजा नेपाल

  काठमाडौं। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ आइपुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँले घट्दा सोमबार प्रतितोला १ लाख ९ हजार रुपैया... थप हेर्नुहोस्

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच संझौता

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पतिहानी, चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने संझौता भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंग... थप हेर्नुहोस्

घोराही सिमेन्टको आजदेखि आईपीओ निष्काशन खुला

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्टले आज वैशाख १९ गते मंगलबारदेखि प्रिमियम मूल्यमा पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्न... थप हेर्नुहोस्

शेयर बजारमा ४.२७ अंकको गिरावट, कारोबार रकम पनि निराशाजन

२०८० बैशाख १९

ताजा नेपाल

काठमाडौं । शेयर बजार घट्दा आज कारोबार रकम झनै निराशाजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ४.२७ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से १८६६.४० अंकमा झरेको छ । आज २७१ कम्पनीका २३ लाख... थप हेर्नुहोस्

आँचल र पल एकसाथ हलमा

२०८० बैशाख १९

ताजा नेपाल

नायक पल शाह र नायिका आँचल शर्माले आइतबार बेलुकी ललितपुरको लाबिम मलमा पुगेर एकसाथ फिल्म हेरे । आँचलले अभिनय गरेको फिल्म ‘नाई नभन्नु ल ६’ हेर्नका लागि पल हल पुगेका थिए । जेलबाट बाहिर निस्किएपछि पलले पहिलो पटक फिल्म हेरेका ... थप हेर्नुहोस्

डा. अमरेशको कुरा कसले सुन्छ ? 

२०८० बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रसले डा. अमरेश कुमार सिंहलाई लखेट्यो अर्थतन्त्रका जानकार स्थानीय तह देखि संघिय र प्रदेशको चुनाव घोषणा पत्रका मसौदाकार डा. स्वर्णिम वाग्लेलाई पनि खेद्यो । काँग्रेसमा उमेश श्रेष्ठ, विनोद चौधरी, जीप ... थप हेर्नुहोस्

६० अर्व भुक्तानी किन रोकियो ? 

२०८० बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । काम गरेको भुक्तानी ठेकेदारले नपाउने सरकारले राजस्वको अनुपातमा खर्च गर्न नसक्ने विचित्रको लोकतन्त्र नेपालमा चल्दैछ । पेश्की लिएर वर्षौं काम नगर्ने ठेकेदारले सडक विभागलाई जसरी मुट्ठीमा लिएका थिए त्यो जन्जिर तोड... थप हेर्नुहोस्

रास्वपाले जमिन्दारलाई हल्लायो 

२०८० बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । पूरानो दलको लुटतन्त्र र गुटतन्त्रमाथि प्रहार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले साथ दिदा जमिन्दार शैलीका काँग्रेस र एमालेलाई मात्र होइन गणतन्त्रको नायक संघियताको रक्षक भन्ने माओवादीमाथि समेत प्रहार भए... थप हेर्नुहोस्