Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

२०८१ मंसिर २०

ताजा नेपाल

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेत... थप हेर्नुहोस्

राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरिएको छ। प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि बुधबार सबेरै बिहान उपचारका लागि भर्ना ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्र... थप हेर्नुहोस्

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैया... थप हेर्नुहोस्

चितवनमा रविको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो। चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्... थप हेर्नुहोस्

हिरासतको म्याद थपेर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि तेस्रो पटक दिएको ४ दिनको म्याद सोमबार सकिएपछि उनलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइएको थियो। अदालतले चौथो पटक प... थप हेर्नुहोस्

दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

२०८१ मंसिर १९

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्। राष्ट्रि... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। बुधबार विहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको पोस्टेटको अपरेशन भइरहेको छ। अहिले साढे सात बजेदेखि पोस्टेटको अपरेशन सुरु गरिएको ह... थप हेर्नुहोस्

शेखर पक्षले भेला नरोक्ने

२०८१ मंसिर १८

ताजा नेपाल

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि गर्ने भनेको पालिका सभापतिहरूको वृहत् भेला नरोक्ने भएको छ यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार... थप हेर्नुहोस्

प्रसाईंलाई थप ४ दिन हिरासतमा

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अन... थप हेर्नुहोस्